Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – नेपाली कांग्रेसले सबै आफ्ना सांसदहरूलाई साउन ६ गतेसम्म उपत्यका बाहिर नजान निर्देशन दिएका छ ।

‘सम्माननीय सभामुखज्यूले व्यवस्थापिका–संसदको बैठक विशेष कारणवश मिति २०७३ श्रावण ६ गते विहिबार विहान ११ः०० बजे बस्ने गरी निर्धारण गर्नुभएकोले सम्पूर्ण माननीय सदस्यज्यूहरु आजकै मितिदेखि काठमाडौं–उपत्यका बाहिर नजान हुन र बाहिर जिल्ला वा विदेशमा रहनु भएका माननीय सदस्यज्यूहरुको हकमा आउदो श्रावण २ गते आईतबारसम्म नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा सम्पर्क राख्न निर्देशानुसार यो ह्विप जारी गरिएको छ,’ प्रमुख सचेतक चिनकाजी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

तपाईको प्रतिक्रिया