सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

जापानको नागोया शहरमा  हिमपात । गएराती हिमपातका कारण  ५५ मिनेट सम्म  जेआरलाईनको ट्रेन रोकिएपछि गन्तब्यमा हिंडेका यात्रुहरु अलपत्र परेका थिए । तस्विरः निशान राना/समुद्रपारि

तपाईको प्रतिक्रिया