बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

धर्म निरपेक्षता, संघियता र गणतन्त्र बिरोधी गतिबिधि बढेको भन्दै त्यसको बिरोधस्वरुप नेपाल आदिबासी जनजाति महासंघ जापान र जापानमा रहेका जातिय संस्थाका प्रतिनिधिहरुले प्रधानमन्त्री, संबिधान सभाका अध्यक्ष, राजनैतिक दलका नेताहरु र सभासदको नाममा टोकियोस्थित दूताबासमा ज्ञापन पत्र बुझाएको छ । तस्विर : आदिवासी जनजाति महासंघ

तपाईको प्रतिक्रिया