आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

चितवनका तीनजना स्रष्टाका छुट्टा छुट्टै तीन कृति शनिबार एक समारोहकाबीच विमोचन भएको छ । पुष्प अधिकारी अञ्जलिको ‘वाह ! काठमान्डु’, बिजयराज ज्ञवालीको ‘सिरानीमा जून’ र प्रभाकर पण्डितको ‘समय’ गजल संग्रहको शनिबार चितवनमा बिमोचन भएको हो । तस्विर : समुद्रपारि

तपाईको प्रतिक्रिया