आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

प्रधानमन्त्री सुशील कोइरालाले एनआरएन अध्यक्ष शेष घले र पत्नी जमुना गुरुङको एमआईटी ग्रुप होल्डिङको पाँचतारे सेराटन होटल शिलान्यास गरेका छन् । ‘एनआरएन डे’ को अवसरमा प्रधानमन्त्रीले विधिपूर्वक होटल शिलान्याश गरेका हुन । तस्विर : समुद्रपारि

तपाईको प्रतिक्रिया