आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

म्याग्दीको सदरमुकाम बेनी बजारबाट प्राचीन मल्लराजाहरुको रस्तीबस्ती भएको पर्वतको मल्लाज माझफाँट जोड्ने सडकको माईनडाँडा खण्डमा पहाड काटेर ट्र्याक खोलिएको छ । करिब डेढ सय मिटर सडकको ट्र्याक खोल्न सात वर्ष लागे पनि अझै गाडि भने चल्न सकेको छैन ।  तस्विर : सन्तोष गौतम

तपाईको प्रतिक्रिया