आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

लौ सुरु भो, डेलिगेट्सहरुको लर्को : अर्को साता जापानमा हुने एनआरएन आठौं क्षेत्रीय सम्मेलनमा भाग लिनका लागि सहभागीहरु आउने क्रम सुरु भएको छ। अष्ट्रेलियाबाट आएको ६ जनाको टोलीलाई आजै आयोजक राष्ट्र जापानमा स्वागत गरिएको छ । तस्विर : समुद्रपारि

तपाईको प्रतिक्रिया