बुधबार, जेठ ०९, २०८१
Wednesday, May 22, 2024

भवन उपाध्यक्ष, रोविन्द्र एसिया उपसंयोजक

bhawan-bhattaकाठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएन)को भावी नेतृत्वका लागि भएको निर्वाचनमा जापानबाट दुई जना पदाधिकारी निर्वाचित भएका छन् ।

उपाध्यक्षमा भवन भट्ट र एसिया क्षेत्रीय उपसंयोजकमा रोविन्द्र श्रेष्ठ निर्वाचित भए । भट्ट यसअघि कोषाध्यक्ष थिए ।

काठमाडौंमा भएको छैटौं महाधिवेशमा भट्ट र श्रेष्ठसिहत सचिवमा डा. सुदीप अधिकारी, कोषाध्यक्षमा अरुणकुमार श्रेष्ठ र एसिया क्षेत्रीय संयोजकमा किरणविक्रम थापा प्रत्यासी थिए ।

एनआरएन अध्यक्षमा घले निर्वाचित

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा शेष घले निर्वाचित भएका छन् ।

काठमाडौंमा भएको छैटौं महाधिवेशमा प्रत्यासी तेन्जी शेर्पालाई भारी मतले हराउँदै घले निर्वाचित भएका हुन् । घलेले ५ सय १० मत पाए भने शेर्पाले २८० मत पाएका छन् । थप समाचारका लागि क्लिक गर्नुहोस्…..

 

तपाईको प्रतिक्रिया