शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024
binitaएक्कासि कुनै केटाले ‘आई लभ यु’ भन्यो भने ?
एकछिन त ‘सक’ हुन्छु अनि गम्लङ्ग किस गर्ने होइन कि बेस्सरी चिमोटिदिन्छु।
राम्रो युवक देख्दा पहिलो आँखा कहाँ जान्छ ?
अनुहार र ओठमा अनि मनमनै भन्छु, ‘यु आर हट, स्पाइसी एन्ड सेक्सी योङ’।
विवाह पहिले सेक्स जरुरी छ ? 
छ पनि, छैन पनि। पाउँदा-पाउँदै ब्रम्हचारी बस्ने पनि छन्, नपाएर मरिहत्ते गर्दै खोजी हिँड्नेहरू पनि छन्। मेरो हकमा चाहिँ विवाह अघि पनि आवश्यक छ।
तपाईंलाई के-कस्ता कुराले कामुक बनाउन सकिन्छ?
केटाको बौद्धिक सुन्दरताले मलाई कामुक बनाउन मद्दत गर्छ। त्यस्तो युवकलाई म आफ्नो सम्पूर्ण पनि सुम्पन सक्छु।
पहिलो चुम्बन ?
पहिलो चुम्बनको सम्झना छैन। चुम्बन त गरेकी छु अनि यो नराम्रो कुरा पनि होइन।
तपाईको प्रतिक्रिया