सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

टोकियो-नेपाली राजदूतावास टोकियोले ६३ औं प्रजातन्त्र दिवसको उपलक्ष्यमा एक कार्यक्रम गर्ने जनाएको छ ।
आगामी आईतवार २०६९ साल फागुन ६ गते तदनुसार १७ फेव्रुअरी २०१३ का दिन अपरान्ह २ वजे नेपाली राजदूतावास, टोकियोको सभाकक्षमा आयोजना गरिएको उक्त कार्यक्रममा जापानवासी नेपाली दाजुभाइ तथा दिदीवहिनीहरू एवं शुभेच्छुकहरूलाई उपस्थितिको लागि अनुरोध गरिएको छ ।***

तपाईको प्रतिक्रिया