दुबईमा सौरभ युएईको दुबई पुगेका विश्व साइकल यात्री सौरभ दाहाललाई यूएईमा रहेका चितवनबासीहरूको साझा संगठन चितवन समाज युएईको तर्फबाट सम्मान तथा शुभकामना प्रदान गरिंदै । तस्विरः समुद्रपारि प्रकाशित मिति: सोमबार, बैशाख ११, २०६९ प्रकाशित समय: १०:५१:२०