फुकुओकामा नौमती बाजा नेपाली नयाँ वर्षको अवसरमा जापानको फुकुओकामा गत आइतबार आयोजना गरिएको ’वैशाखी मेला-२०१२’मा नौमती बाजासहित नगर परिक्रमा गरिँदै । तस्विरः समुद्रपारि प्रकाशित मिति: बिहिबार, बैशाख ०७, २०६९ प्रकाशित समय: ११:२०:५६