सैनिक भेटघाट प्रधानसेनापति छत्रमानसिंह गुरुङ र जापानस्थित मरिन फोर्सका कमाण्डिङ जनरल ले. जेन केन्नेथ जे. ग्लुयक सोमबार सैनिक मुख्यालयमा भेटघाट गर्दै । तस्विरः सैनिक जनसम्पर्क निर्देशनालय प्रकाशित मिति: मंगलबार, चैत्र २१, २०६८ प्रकाशित समय: १३:२७:२६