Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024
काठमाडौं– नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले वर्तमान सरकार कामचलाउ भएकोले सरकारले राजीनामा दिएर मार्ग प्रशस्त गर्नु पर्ने बताउनु भएको छ ।
नेकपा एमाले काठमाडौं क्षेत्र नम्वर ८ कमिटीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष खनालले वर्तमान सरकारको विकल्प खोज्न एमाले तयार रहेको बताउनुभयो । अध्यक्ष खनालले शान्ति प्रक्रिया टुंग्याएर संविधानका लागि सहज वातावरण बनाउने भूमिका निर्वाह गर्ने माओवादीलाई आग्रह पनि गर्नु भयो ।
अध्यक्ष खनालले नेकपा एमालेको विचार, सिद्धान्त र पार्टीका कार्यक्रम समेटिएको पुस्तकसंग्रह जनजागरण अभियान सार्वजनिक गर्नु भयो ।
तपाईको प्रतिक्रिया