मंगलबार, आषाढ ११, २०८१
Tuesday, June 25, 2024
काठमाडौं- एकीकृत माओवादीले पार्टीभित्रको विवाद समाधानका लागि भन्दै डाकेको केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित गरेको छ ।
बढ्दो विवाद मत्थर पार्नका लागि डाकिएको बैठक नै स्थगित गर्नुपरेपछि अब यो विवाद लरतरो ढंगबाट समाधान होला भन्न सकिने अवस्था छैन ।
पछिल्लो समयमा संस्थापन पक्ष र उपाध्यक्ष मोहन बैद्य पक्षबीच बढेको टकरावले शान्ति र संविधानको यात्रा नै प्रभावित हुने आशंका बढेको छ ।
तपाईको प्रतिक्रिया