शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

नेपाली चलचित्रमा सर्बाधिक रुचाइएको जोडी आर्यन सिग्देल र नम्रता श्रेष्ठ आठ बर्ष पछि एकै साथ म्युजिक भिडियोमा देखिएका छन् । गायक सुनिल गिरीको आबाजमा रहेको गीत मिल्दैन र  मा आर्यन नम्रता एक साथ आएका हुन् । आर्यन नम्रता सगै चलचित्र एसोसियट निर्देशकको रुपमा क्लासिकमा काम गरेका बिकास सुबेदीले निर्देशनमा तयार भएको कथामा आर्यन र नम्रताको संगितीक करियर र प्रेमलाई प्रस्तुत गरिएको छ । गायक स्बयमको संगित रहेको गीत लाई जगदिस तिमील्सीनाले लेखेका हुन् भने भिडियोमा अनिल मान्धरको छायङकन र सिलन लम्सालको सम्पादन रहेको छ ।


तपाईको प्रतिक्रिया