शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : ऋण बढ्न सक्छ । प्रयत्न नगरि काम बन्ने छैनन । रिस,डाहा गर्ने कम हुने छैनन् । आस्था र विश्वास घट्नेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  भ्रममा परिने छ । वुद्धिको सदुपयोग गर्नु होला । कारोवारमा सुधार आउनेछ । व्यापारबाट अल्प लाभ हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  आफन्तका कारण आर्थिक क्षय वेहोर्नु पर्ला । शारीरिक एवं मानसिक शिथिलता बढ्नेछ । व्यापार घट्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): पढाई लेखाईमा मन जानेछ । काम गर्ने उत्साहा बढ्नेछ । व्यापारबाट गत दिन भन्दा राम्रो आम्दानी हुनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): धैर्यपूर्वक लगनशिल भई काम गर्नु होला । गरेका काम प्राय सफल हुनेछन् । आफन्तलाई धन नदिनु होला ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  काम गर्ने उत्साहा बढ्नेछ । उत्तम भोजन र आसन प्राप्तिको योग देखिन्छ । व्यापारबाट आय आर्जन बढ्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): बाह्य सम्बन्ध विग्रिन सक्छ । आय भन्दा व्यय बढि हुनेछ । आफन्तबाट अपहेलित हुनुपर्ला । दुःख कष्ट मिल्नेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  काम गरेर दाम कमाउन सकिनेछ । आस्था र विश्वास बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  रोकिएका नयाँ अवसरको खोजी हुनेछ । सामाजिक काममा सफलता मिल्नेछ । इज्जत प्रतिष्ठा बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): आस्था र विश्वास थोरै बढ्नेछ । मानसिक चिन्ता घट्नेछ । आफुले सोचे जस्तो काममा प्रगति हुने छैन ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): प्रतिकुल परिस्थितिको सृजना हुनेछ । खर्च बढ्नेछ । नयाँ काममा हात नहाल्नु होला विग्रिन सक्छन् ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): वौद्धिक क्षमताको प्रदर्शन हुनेछ । नयाँ कामको अवसर प्राप्त हुनेछ । जीवन साथिको सहयोगमा काम बन्नेछन् ।

——————————————–

 

 

तपाईको प्रतिक्रिया