शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

Rashifal File

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : ग्रह गोचर अनुकूल जस्तै देखिन्छन् । गरेका अधिकांश काम सफल हुनेछन् । व्यापारबाट आम्दानी बढ्ला ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  गरेका काम अरूको लागि उदाहरणीय हुनेछन् । काम अनुसार दाम मिल्नेछ । सहयोग गर्नेहरु भेटिने छन् ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  समय सुधारोन्मुख छ । काममा बिस्तारै प्रगति हुनेछ । इज्जतको ख्याल राख्नु होला । सहयोग पाईनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दिन कमजोर देखिन्छ जोखिम नमोल्नु होला । काममा विलम्ब हुनेछ । गोपनियता भंग नगर्नु होला ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  हेलचक्रयाई गरेर काम नगर्नु होला समयले थोरै साथ दिनेछ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  कार्य क्षमता बढ्ने छ । काम गर्दा बाहिरी कुरालाई ध्यान नदिनु होला । प्रयास प्रयत्न सफल हुनेछन् ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): अनावश्यक चिन्तान बढी हुनेछ । काममा विलम्व गर्दा अरूले फाइदा लुट्ने छन् । अल्प लाभ हुनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): काम गर्ने जोस जागर घट्नेछ । काम गर्दा झैँ झमेला आइलाग्न सक्छन् । विवाद पर्न सक्छ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): विरोधी शरणमा आउने छन् । गिरेको मनोबल उठ्ने छ । काम गर्ने जागर बढ्नेछ । विलम्ब नगर्नु होला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): आर्थिक पक्ष कमजोर हुनेछ । जीवन साथीको सहयोगमा काम हुनेछन् । व्यापारबाट सामान्य लाभ हुनेछ ।

——————————————–

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): आत्मबल बढ्नेछ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । समयलाई बुझेर काम गर्नु होला ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): अशुभ समाचारले चिन्ता थप्नेछ । व्यापार व्यवसायमा गिरावट आउने छ । स्वास्थ्य कमजोर बन्नेछ ।

——————————————–

 

तपाईको प्रतिक्रिया