शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024
आर्थिक सहयोग हस्तान्तरण

आर्थिक सहयोग हस्तान्तरण

फ़ुकुओकामा पौडी खेल्नेक्रममा केही समय अगाडि समुद्रमा डुबेर उपचारकाक्रममा हालै निधन भएका गोर्खाका सञ्जित ढकालको परिवारलाई एनआरएन जापानले आर्थिक सहयोग हस्तान्तरण गरेको छ । तस्विर: समु...
पत्रकार भेटघाट तथा अन्तर संवाद

पत्रकार भेटघाट तथा अन्तर संवाद

पत्रकार भेटघाट तथा अन्तर संवादः अाठाैं एनअारएन क्षेत्रीय सम्मेलन र नेपाल फेस्टिवलको सम्बन्धमा पत्रकार भेटघाट तथा अन्तरसंवाद कार्यक्रम (टोकियो) मा सहभागीहरू । तस्वीरः समुद्रपारि
बत्तीमुनिको अध्याँरो

बत्तीमुनिको अध्याँरो

बत्तीमुनिको अध्याँरो भनिएझैं राजधानी काठमाडौंका सडकका खाल्डाखुल्डी र जमेका पानीले गर्दा यातायातमा सर्बसाधारणलाई बाधा । तस्विरः के श्रेष्ठ काठमाडौं
विक्रीका लागि

विक्रीका लागि

विक्रीका लागिः जापानको एक इलेक्ट्रोनिक पसलमा विक्रीका लागि राखिएका टिभीहरू । देख्दै किनुँकिनुँ लाग्ने गरेर अाकर्षक तरिकाले सजाएर राखिने गरिन्छ । तस्वीरः समुद्रपारि
गरे के हुन्न र ?

गरे के हुन्न र ?

गरे के हुन्न र ?  काठको मुढाबाट गजबको सोफा । तस्विर : आर पुर्जा
नेपाल फेस्टिवल

नेपाल फेस्टिवल

नेपाल फेस्टिवल नजिकै गर्दा तयारीलाई तिब्र पारिएको छ । आयोजक कमिटीको बैठकहरु बाक्लिन थालेका छन् । गत आइतवार भएको वैठकपछि सामुहिक फोटो खिचाउँदै आयोजक कमिटीका सहदस्यरु । तस्विर : समुद...
मोदी जापानमा

मोदी जापानमा

जापानमा मोदीः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जापान भ्रमणको क्रममा जापानी प्रधानमन्त्री सिन्जो अावेसँगै चियापान तथा भेटघाट कार्यक्रममा । तस्वीरः एजेन्सी
विल्डिङको हेरचाह

विल्डिङको हेरचाह

विल्डिङको हेरचाह तथा सरसफाइः जापानमा अग्लो गगनचुम्बी घरको वाहिरी अावरणको हेरचाह तथा सरसफाइ यसरी गरिन्छ । तस्वीरः समुद्रपारि
फ़ुनेसो तीज

फ़ुनेसो तीज

गायिकद्वय कोमल वली र मन्जु पौडेलले सांगीतिक आकर्षण रहेको   फ़ुकुओका नेपाली सोसाईटीको तीजको एक झलक । तस्विर : फ़ुनेसो