सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024
अलपत्र  यात्रु

अलपत्र यात्रु

पासाङल्हामु राजमार्गमा गएको पहिरोका कारण सडक अवरुधद हुंदा २४ घन्टा भन्दा बढी यात्रुहरु अलपत्र परेका थिए । तस्विर : सगुन लामा
बेनी – जोमसोम जीर्ण सडक

बेनी – जोमसोम जीर्ण सडक

बेनी - जोमसोम सडकको जीर्ण अवस्थाका कारण जोखिम मोलेर यात्रा गर्नु त छँदैछ त्यसमाथि पनि यातायात व्यवसायीबाट गरिने मनोमानी व्यवहारले मुस्ताङको यात्रा सास्तीपूर्ण एवं दुःखदायी बनेको या...
लौ सुरु भो, डेलिगेट्सहरुको लर्को,

लौ सुरु भो, डेलिगेट्सहरुको लर्को,

लौ सुरु भो, डेलिगेट्सहरुको लर्को : अर्को साता जापानमा हुने एनआरएन आठौं क्षेत्रीय सम्मेलनमा भाग लिनका लागि सहभागीहरु आउने क्रम सुरु भएको छ। अष्ट्रेलियाबाट आएको ६ जनाको टोलीलाई आजै आ...
गैरै सेवा समाज जापानको तेस्रो अधिवेशन

गैरै सेवा समाज जापानको तेस्रो अधिवेशन

गैरै सेवा समाज जापानको तेस्रो अधिवेशन हालै फुकुओकामा सम्पन्न भएको छ । अधिवेशनले टंक गैरेको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । तस्विर : समुद्रपारि
हाम्रो काठमाडौं :

हाम्रो काठमाडौं :

हाम्रो काठमाडौं : नेपालको राजधानी काठमाडौंको रात्री दृश्य । तस्विर: समुद्रपारि
सिन्जुकु

सिन्जुकु

जापानको राजधानी टोकियोको पनि राजधानी मानिने सिन्जुकु सहरको रात्रीको मनोरम दृश्य । तस्विर : समुद्रपारि
मेरो गाउँ :

मेरो गाउँ :

मेरो गाउँ : हरियालीमा सुन्दरता थपिएको गुल्मीको एउटा रमाइलो गाउँ । तस्विर : टीआर तिवारी
बोतलबाट छानो

बोतलबाट छानो

बोतलबाट छानो : कोक तथा फेण्टा लगायतका पेयपदार्थका फालिएका बोतलबाट छानो छाईएको गोठ । तस्वीर : आर. पुर्जा
चितवनको सानोघर

चितवनको सानोघर

चितवनको सानोघरमा आश्रित अनाथ बालबालिकाहरु । फ़ोटो : रवि रोषी