शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024
बुध्द मूर्ति

बुध्द मूर्ति

बुध्दको मूर्तिः टोकियोको अाकाचुकामा रहेको एक वुध्दा मन्दिरमा ध्यानमग्न अवस्थामा रहेको वुध्दको मूर्ति । यो मूर्ति हेर्न विदाको बेला भीड नै लाग्ने गर्दछ । तस्वीरः समुद्रपारि
संवाद समिति बैठक

संवाद समिति बैठक

संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिको आइतबार साँझ सिंहदरवारमा बसेको बैठकमा प्रधानमन्त्री सुशील कोइरालासहित नेताहरु । तस्बिरः विश्वदीप पाण्डे
प्रकाशको किरण

प्रकाशको किरण

प्रकाशको किरणः विहानको कलिलो घामको किरणले रूखको छिद्रबाट छिरेर बनाएको अाकर्षक दृष्य  र  विहानी हावा खाँदै पार्कमा दाैडिरहेकाहरू । तस्वीरः समुद्रपारि
तीन दलको बैठकमा शीर्ष नेताहरु

तीन दलको बैठकमा शीर्ष नेताहरु

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङसहित शनिबार संविधानसभा सचिवालयमा बसेको प्रमुख तीन दलको बैठकमा शीर्ष नेताहरु । तस्बिरः विश्वदीप पाण्डे
जापानमा म्हः पूजाः

जापानमा म्हः पूजाः

जापानमा म्हः पूजाः नेपाल संवत ११३५ को अवसरमा नेवाः अन्तर्राष्ट्रिय फोरम जापानको आयोजनामा जापानको टोकियोमा भएको म्हः पूजाको एक दृश्य । तस्वीरः समुद्रपारि
स्टेशनभित्रको फूलवारी

स्टेशनभित्रको फूलवारी

स्टेशनभित्रको फूलवारीः टोकियोको एक स्टेशनभित्र सजाउनको लागि बनाइएको फूलवारी । तस्वीरः समुद्रपारि
बधाई छ नेपाली राष्ट्रिय क्रिकेट टिम !

बधाई छ नेपाली राष्ट्रिय क्रिकेट टिम !

आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको उपाधि जितेर शुक्रबार मलेसियाबाट स्वदेश फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टिम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा । तस्बिरः समुद्रपारि
विजयको खुशी

विजयको खुशी

मलेसियामा जारी आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीमा च्याम्पियन भएपछि नेपाली राष्ट्रिय क्रिकेट टोली । तस्बिरः एजेन्सी
लण्डनमा देउसीभैलो

लण्डनमा देउसीभैलो

लण्डनमा देउसीभैलो खेल्दै नेपालीहरु । तस्विर: राधा ज्ञवाली
भट्टराई परामर्शमा

भट्टराई परामर्शमा

संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराई साना दलका नेताहरुसँग परामर्श गर्दै । तस्बिरः विश्वदीप पाण्डे