मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024
निलो आकाश मुनि हिमाल हाँसेको

निलो आकाश मुनि हिमाल हाँसेको

संसारका मानिसलाई लोभ्याउने नेपालको प्राकृतिक सौन्दर्यताको एक झलक । निलो आकाश मुनि हिमाल हाँसेको, वरिपरिका हरियालीमा मयुर नाचेको । तस्विर सौजन्य : नेपाल पर्यटन वोर्ड
सेक्स हडताल

सेक्स हडताल

अफ्रिकी देश दक्षिण सुडानमा चलिरहेको संघर्ष रोक्न त्यंहाका महिला कार्यकर्ताले देशमा शान्ति व्यवस्था कायम नभएसम्म पतिलाई यौनसम्बन्ध राख्न नदिने भन्दै सेक्स हडताल सुरु गरेका छन् । यस्...
अमेरिकामा अर्गानिक खेती

अमेरिकामा अर्गानिक खेती

अमेरिकामा अर्गानिक खेती गरेर समृध्दी र प्रसिध्दी मात्रै कमाएका छैनन् संगै सन्तुष्टि पनि कमाएका लोक तिवारी, जो एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष पनि हुन् । तस्विर : समुद्रपारि
सकियो छठ

सकियो छठ

श्रद्धालु भक्तजनहरूले उदाउँदो सूर्यलाई अर्घ दिएर आज छठ पर्वको समापन गरेका  छन । तस्विर : मोतीलाल कुंवर
छठमा नेताहरु

छठमा नेताहरु

छठ पर्वको मुख्य तथा तेस्रो दिन बुधबार साँझ काठमाडौंको रानीपोखरीमा अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिंदै एमाले नेता माधवकुमार नेपाल, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेता बाबुराम भट...
छठमा राष्ट्रपति

छठमा राष्ट्रपति

छठ पर्वको मुख्य तथा तेस्रो दिन बुधबार साँझ काठमाडौंको रानीपोखरीमा अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिंदै राष्ट्रपति रामवरण यादव । तस्बिरः समुद्रपारि
उपल्लो मुस्ताङ

उपल्लो मुस्ताङ

अब यातायातको सुबिधा उपल्लो मुस्ताङसम्मै पुगेको छ, बाटो निर्माण हुँदै गर्दा यातायातको साधन जिप र पृष्ठभूमिमा हिमाल हाँसेको दृश्य । तस्विर : बि ठकुरी
रकेट

रकेट

उत्तरी भर्जिनिया तटमा मंगलबार साँझ नासासँग अनुबन्धित मानवरहित रकेट उडेको ६ सेकेण्डमा नै आगोको गोलासहित विस्फोट भएपछिको दृश्य | तस्विर : एजेन्सी
खच्चड

खच्चड

अझै पनि यातायातको सुबिधा नपुगेको उच्च पहाडी क्षेत्रमा मालसामान ढुवानीका लागि खच्चडको प्रयोग गरिदैछ । तस्विर : समुद्रपारि
चियापानमा सर्वसाधारण

चियापानमा सर्वसाधारण

२२ दलीय मोर्चाले सोमबार राजधानीमा आयोजना गरेको चियापानमा सहभागी सर्वसाधारणहरु । तस्बिर : समुद्रपारि