आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

अफ्रिकी देश दक्षिण सुडानमा चलिरहेको संघर्ष रोक्न त्यंहाका महिला कार्यकर्ताले देशमा शान्ति व्यवस्था कायम नभएसम्म पतिलाई यौनसम्बन्ध राख्न नदिने भन्दै सेक्स हडताल सुरु गरेका छन् । यस्तो गरेमा पुरुषले हिंसा त्याग्ने उनीहरूको भनाइ छ। तस्विर : एजेन्सी

तपाईको प्रतिक्रिया