शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024
दीपक विष्ट-खेल जीवनवाट सन्यास

दीपक विष्ट-खेल जीवनवाट सन्यास

राजधानीमा आयोजित एक कार्यक्रममा राष्ट्रिय कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्ट आफ्नो सक्रिय खेल जीवनवाट सन्यास लिएको घोषणापछि भक्स वागन गाडीको चावी प्रदान गर्दै आपुर्ति तथा वाणि...
बक्खुकासाथ पूर्वप्रधानमन्त्री एवं एमाओवादी नेता बाबुराम भट्टराई

बक्खुकासाथ पूर्वप्रधानमन्त्री एवं एमाओवादी नेता बाबुराम भट्टराई

उत्तरी गोरखाको उहिया गाविसको तातोपानीमा आयोजित कृषि तथा पर्यटन प्रवर्द्धन मेलामा प्रदान गरिएको बक्खुकासाथ पूर्वप्रधानमन्त्री एवं एमाओवादी नेता बाबुराम भट्टराई । तस्बिरः विश्वदीप
मनोज गजुरेल झापा जिल्ला सुधार केन्द्रमा

मनोज गजुरेल झापा जिल्ला सुधार केन्द्रमा

झापा जिल्ला सुधार केन्द्र (कारागार) का बन्दीलाई मनोजरन्जन प्रदान गर्न त्यहां पुगेका हास्य कलाकार मनोज गजुरेल । तस्विर : समुद्रपारि
सहिद दिवस

सहिद दिवस

सहिद दिवसको उपलक्ष्यमा लैनचौरस्थित सहिद स्मारकमा रहेको सहिद स्तम्भमा पुष्पगुच्छा अर्पण गरेपछि फर्कदै प्रधानमन्त्री सुशील कोइराला संविधान सभा अध्यक्ष सुवास नेम्वाङ र गृहमन्त्री वामद...
फकाउँदै प्रधानमन्त्री

फकाउँदै प्रधानमन्त्री

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग उनको निवास लाजिम्पाटमा भेट गर्दै प्रधानमन्त्री सुशील कोइराला । साथमा नेता बाबुराम भट्टराई र वर्षमान पुन । तस्बिरः समुद्रपारि
फ़्रान्सका लागि नवनियुक्त नेपाली राजदूत अम्बिकादेवी लुईटेंल

फ़्रान्सका लागि नवनियुक्त नेपाली राजदूत अम्बिकादेवी लुईटेंल

फ़्रान्सका लागि नवनियुक्त नेपाली राजदूत अम्बिकादेवी लुईटेंलले त्यहांका  राष्ट्रपति फ़्रान्कोइस होल्लाण्ड समक्ष आफ़्नो ओहोदाको प्रमाणपत्र चढाउदै । तस्विर : समुद्रपारि
टोकियोमा भारी हिमपात

टोकियोमा भारी हिमपात

टोकियोमा आज बिहानैदेखि परेको भारी हिमपातका कारण यहांको जनजीवन प्रभावित भएको छ ।  हिमपातकै बिच सिन्जुकु नजिकै सिनओकुबो क्षेत्रमा मानिसहरु आवातजावत गर्दै । तस्बिर : समुद्रपारि
खाए मकै, नखाए भोकैः

खाए मकै, नखाए भोकैः

'खाए मकै नखाए भोकै' भन्ने गीत गाउँघरतिर सुन्नमा पाइन्छ । त्यसैगरी गाउँघरतिर मकै राख्ने पुरानो तरिका 'मकैको थाँक्रो' पनि देख्न सकिन्छ । तस्वीरः भीम दुरा