बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
एमाओवादी संसदीय दल बैठक

एमाओवादी संसदीय दल बैठक

सिंहदरवारमा बुधबार बसेको एमाओवादी संसदीय दलको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, नेता बाबुराम भट्टराईलगायत सभासद् । तस्बिरः रासस
कोलम्बियाली मोडल

कोलम्बियाली मोडल

कोलम्बियामा एक बहुराष्ट्रिय कम्पनीको फेसनमा सजिएका स्थानीय मोडल । तस्बिरः एएफपी
राजधानीमा बेमौसमी प्राङ्गारिक तरकारी खेती सम्बन्धि दुई दिने तालिम

राजधानीमा बेमौसमी प्राङ्गारिक तरकारी खेती सम्बन्धि दुई दिने तालिम

कृषकहरुलाई प्राङ्गारिक खेतीतर्फ आकर्षित गर्ने उध्देश्यले राजधानीको किर्तिपुरमा बेमौसमी प्राङ्गारिक तरकारी खेती सम्बन्धि दुई दिने तालिम हालै सम्पन्न भएको छ । तस्विर : सम्झना वन
एमाले नेताहरु ।

एमाले नेताहरु ।

एमाले पार्टी कार्यालयमा मंगलबार भएको कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सम्बोधन गर्दै । साथमा एमाले नेताहरु । तस्बिरः रासस
जमघट

जमघट

पथरी युबा समाज युएईको पाँचाैं वार्षिकोत्सव तथा वनभोज कार्यक्रममा सामुहिक फोटो खिचाउँदै सहभागीहरू  । तस्वीरः त्रिलोचन कोइराला
मानिसको खुट्टा आकारको मुला

मानिसको खुट्टा आकारको मुला

जापानका एक कृषकले मानिसको खुट्टा आकारको मुला फलाएका छन । यो मुला मानिसको खुट्टा भन्दा ठूलो छ । ३० सेन्टिमिटर लामो मुलाको तौल साढे एक किलोको छ । तस्विर : आसाही
भारतमा ६६ औं गणतन्त्र दिवस

भारतमा ६६ औं गणतन्त्र दिवस

भारतले सोमवार ६६ औं गणतन्त्र दिवस मनाएको छ । गणतन्त्र दिवसको विशेष समारोहमा अमेरिकी राष्ट्रपति बाराक ओबामासमेत सहभागी भएका थिए । तस्विर सौजन्य :  Reuters