शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024
श्रम

श्रम

नेताको श्रमः नेकपा एमालेका पूर्वअध्यक्ष एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल एमालेले संचालन गरेको श्रम शिविरमा भक्तपुरको चाँगुनारायण उच्चमाविमा रहेको भग्नावशेष हटाउँदै । तस्विरः रमेश ...
बल्ल पाइयो

बल्ल पाइयो

गोरखाको फिनामका भूकम्पपीडित महिलाहरु राहत सामग्री बोकेर घरतर्फ जाँदै । संकल्प नेपाल नामक संस्थाले महिलाहरुलाई सेनेटरी प्याड र राहत सामग्री दिएको हो । तस्विरः  प्रशन्न पोखरेल
गोल

गोल

गोल हान्नुहोलाः नयाँ पत्रिकाद्धारा भूकम्पपीडितको सहयोगार्थ नेता र कलाकारबिच हलचोक मैदानमा आयोजित फुटवलको औपचारीक उद्घाटनको अवसरमा राष्ट्रपति डा. रामवरण यादवबाट प्रधानमन्त्री सुशील ...
फुटबल

फुटबल

राजनीतिक गोलः संविधान निर्माणमा एकजुट भएर गोल गर्न नसकेपनि राजनीतिक दलका नेताहरु फुटबल खेल्नमा भने एकजुट भए र कलाकार विरुद्ध गोल हान्न तयार भए । फुटबल खेल्दै प्रधानमन्त्री सुशील को...
वियर

वियर

लेदो रैछः इलाम सदरमुकामस्थित एक होटलमा अनुगमनका क्रममा वियरमा भेटिएको लेदो हेर्दै जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि । तस्बिरः गोविन्द लामिछाने
दिवस

दिवस

विश्व वातावरण दिवसकोे अवसरमा भक्तपुरको महादेवखोलाको मुहानपोखरीस्थित खानेपानी संकलन केन्द्रमा सरसफाई गरिँदै । तस्बिरः रमेश गिरी
बल्छि धुव्रे

बल्छि धुव्रे

नानीबाबु नडराऊः गोरखाका ५० बिद्यालयमा पुगेर हाँस्यब्यङ्ग्य मार्फत् बिद्यार्थीको मनमा रहेको भूकम्पका त्रास हटाउने अभियानका क्रममा हास्य कलाकार मरिचमान श्रेष्ठ (बल्छि धुव्रे) । तस्बि...
पौडी

पौडी

एसएलसी प्रिन्सेज २०१५ मा सहभागीहरुलाई पौडीको प्रशिक्षण दिँदै प्रशिक्षक विकास विक्रम राणा । सो प्रतियोगिताको फाइनल असार १९ गते प्रज्ञाभवनमा हुनेछ । तस्बिरः प्रदीपराज वन्त
श्रीमती

श्रीमती

श्रीमतीहरुको सहयोगः भक्तपुरका भूकम्पपीडितलाई राहत सामाग्री बितरण गर्दै श्रीमती सैनिक संघका पदाधिकारी । तस्बिरः रमेश गिरी
आगो

आगो

अर्को विपत्तीः नेपाल विद्युत प्राधिकरण रत्नपार्क वितरण केन्द्रको प्रशासनिक भवनमा लागेको आगो नियन्त्रणमा लिन वारुणयन्त्र प्रयोग गर्दै नेपाली सेना तथा नेपाल रेडक्रस सोसाइटीका प्रतिनि...