बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024
लिटो राहत

लिटो राहत

लिटो राहत लिनः सिन्धुपाल्चोकको शिखरपुर गाविसमा बालबालिकाको लागि लिटो राहत बांडेको खबर सुनेपछि दुई घण्टाको बाटो हिडेर गाविस भवन जांदै भूकम्प पीडित । तस्बिरः सनम श्रेष्ठ
बालबालिका

बालबालिका

फर्कदै खुशीः विनासकारी भूकम्पका कारण त्रसित बनेका बालबालिकाहरु भग्नाबशेषबाट झिकेको मकै छोडाउँदै । भूकम्पको धक्का महशुस विस्तारै कम भएसंगै बालबालिकामा खुशीयाली देखिन थालेको छ । तस्ब...
विद्यार्थीहरु तस्बिरका लागि पोज दिँदै

विद्यार्थीहरु तस्बिरका लागि पोज दिँदै

चीनको जियाङ्सुस्थित नान्जिङ युनिभर्सिटीका ग्राजुएट्स विद्यार्थीहरु तस्बिरका लागि पोज दिँदै । चीनमा अहिले कलेजहरुको ग्राजुएट्स सिजन हो । तस्बिरः सिन्ह्वा
अध्यक्ष केपी शर्मा ओली

अध्यक्ष केपी शर्मा ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली ललितपुर लेले–४ मा भूकम्पपीडितका क्षतिग्रस्त घरको भग्नावशेष व्यवस्थापन गर्न खटिएका एमालेका कार्यकर्ता स्वयम्सेवकलाई औजार बितरण गर्दै । तस्बिर ...
कांग्रेस उपसभापति रामचन्द्र पौडेल

कांग्रेस उपसभापति रामचन्द्र पौडेल

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको बैठकपछि संवाददाताहरुसित कुरा गर्दै कांग्रेस उपसभापति रामचन्द्र पौडेल । तस्बिरः यूपी लामिछाने
युवा संघका कार्यकर्ता

युवा संघका कार्यकर्ता

काभ्रेको मंगल मावि निर्माणमा खटिएका युवा संघका कार्यकर्ता । तस्बिरः समुद्रपारि
दुर्घटना

दुर्घटना

दुर्घटनास्थलः सिन्धुपाल्चोकको यमुनाडाँडामा माउन्टेन हेलिकोप्टर दुर्घटना भए लगत्तै देखिएको धुवां । दुर्घटनामा परि चार जनाको मृत्यु भएको छ । तस्बिरः शान्ता नेपाली