शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024
पूर्वप्रधानमन्त्री एवं एमाले सभासद् माधवकुमार नेपाल

पूर्वप्रधानमन्त्री एवं एमाले सभासद् माधवकुमार नेपाल

जनममत संकलनका लागि रौतहट आएनुभएका पूर्वप्रधानमन्त्री एवं एमाले सभासद् माधवकुमार नेपाललगायत सभासद टोली । तस्बिरः समुद्रापरि
डोल्पा आएका सभासदहरु

डोल्पा आएका सभासदहरु

संविधान मस्यौदाको सुझाव संकलनका लागि डोल्पा आएका सभासदहरु । तस्बिरः समुद्रपारि
धर्म निरपेक्षताको विरोध

धर्म निरपेक्षताको विरोध

संविधानको मस्यौदामा धर्म निरपेक्ष कायम गरेको विरोधमा राप्रपा नेपालले आज भक्तपुरमा निकालेको जुलुस । तस्बिरःरमेश गिरी, भक्तपुर
ईद उल फित्र

ईद उल फित्र

वीरगन्जको लाठगलीमास्थित वरकतलुम जामे मस्जिदमा शनिबार ईदको नमाज पढ्दै मुस्लिम समुदाय । तस्बिरः बिजयकुमार महतो
हामी गोर्खाली युवा !

हामी गोर्खाली युवा !

ब्रिटिस लाहुरे हुने सपना बोकी राजधानीमा तालिम लिइरहेका युवाहरु 'दोको क्यारी' अभ्यास गर्दै । तस्बिर : नबिन गुरुङ/समुद्रपारि
बागलुङको हिलमा साउने संक्रान्ति

बागलुङको हिलमा साउने संक्रान्ति

बागलुङको हिलमा हरेक वर्ष लाग्ने स्थानीय साउने संक्रान्ति मेला बिहीबारदेखि सुरु भएको छ । मेलाको एक झलक । तस्विर : कृष्ण कँडेल
साउने सक्रान्ति मेला

साउने सक्रान्ति मेला

बागलुङ गलकोटस्थित हिल गाउँमा हुने साउने सक्रान्ति मेलाको उद्‍घाटन कार्यक्रममा सहभागीहरु । तस्बिर : समुद्रपारि
पुष्पकमल दाहाल प्रणव मुखर्जीसँग

पुष्पकमल दाहाल प्रणव मुखर्जीसँग

भारत भ्रमणमा रहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल नयाँदिल्लीमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग भेट गर्दै । तस्बिरः शिव खकुलेल
समाजसेवीलाई सम्मान

समाजसेवीलाई सम्मान

झलारी पिपलाडी–१० को खल्लाबस्ती जोगाउनका लागि सनवोरा नदीमा चार लाख ५० हजार भन्दा बढीको लगानीमा तटबन्ध निर्माण गरेकोमा कञ्चनपुर झलारी बजारका समाजसेवी सिद्धराज भट्टलाई सम्मानका लागि ब...
ईदको तयारी

ईदको तयारी

वीरगञ्जको मिना बजारमा शुक्रबार चुरा खरिद गर्दै एक मुस्लिम महिला । यसपटक ईद आइतबार परेको छ । तस्बिरः विजयकुमार महतो ।