मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024
भण्डारीको प्रयास

भण्डारीको प्रयास

पपुवा न्यूगिनीविरुद्धको खेलमा बल समाउने प्रयास गर्दैै नेपाली टोलीका व्याट्सम्यान विनोद भण्डारी ।

पोखराको रक्सी !

पोखराको एक होटलमा राखिएको स्थानीयमै उत्पादित रक्सीहरु । तस्बिरः समुद्रपारि
सुनसान पोखरा

सुनसान पोखरा

पोखराको फेवातालमा ग्राहकको प्रतिक्षामा रहेको डुङ्गा । विनाशकारी भूकम्पपछि पोखराको पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको छ। तस्विरः प्रदीपराज वन्त
च्याउ खेती

च्याउ खेती

ललितपुरको मानिखेल–६ खोरभञ्ज्यङमा वाह्र जना कृषकद्वारा एक सय पचास टहरामा व्यवसायिकरुपमा गरिएको गोभ्रे च्याउको खेती । तस्बिरः शर्मिला पाठक
बकलौरी गाउँ

बकलौरी गाउँ

अविरल वर्षापछि जलमग्न भएको सुनसरीको बकलौरी गाउँ । तस्बिरः खगेन्द्र कार्की
काहुँखोलाको बाढीले जलमग्न

काहुँखोलाको बाढीले जलमग्न

काहुँखोलाको बाढीले जलमग्न पोखरा । बुधबार रातिदेखि परेको अविरल वर्षाले जनजीवन प्रभावित भएको छ । तस्बिरः पदम पौडेल
धनकुटाको भेडेटारबाट…

धनकुटाको भेडेटारबाट…

धनकुटाको भेडेटारबाट देखिएको सुनसरीको धरान बजार । तस्बिरः हरिबहादुर लम्जेल
सुटिङको रमाइलो

सुटिङको रमाइलो

पोखराको वैदामस्थित फेवातालको छेउमा सुटिङमा मनोरञ्जन लिँदै स्थानीय । तस्बिरः प्रदीपराज वन्त
नयाँ नेपाल

नयाँ नेपाल

म्याग्दीको बेनी–दरवाङ ग्रामिण कच्चि सडकमा हिलोमा फसेको गाडी धकेलेर निकाल्दै यात्रुहरु । तस्बिरः सन्तोष गौतम