सूचना-प्रबिधि

  • ‘एप्स’बाटै गर्नुहोस् मोबाइल सेवाको गुनासो

    काठमाडौँ –  टेलिकम कम्पनीलाई बारम्बार मोबाइल सेवासम्बन्धी गुनासो गरेर पनि सम्बोधन भएको छैन भने तपाईंका लागि खुसीको खबर छ ।  नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो पटक प्रयोगकर्ताको दूरसञ्चारसम्बन्धी गुनासो समाधान गर्ने प्रयास अघि बढाएको छ । दूरसञ्चार कम्पनीले उपलब्ध गराइरहेको सेवा चित्त नबुझेको अवस्थामा प्रयोगकर्ताले अब सीधै नियामकलाई गुनासो गर्न पाउने भएका हुन् ।  यसका लागि प्राधिकरणले छुट्टै मोबाइल एप्स सार्वजनिक गरेको छ ।  शुक्रबार सार्वजनिक गरिएको ‘एनटीए क्युओएस सर्भे’ एप्समार्फत प्राधिकरण...
  • रेमिटेन्स कम्पनी आईएमईले मनायो १७ औँ वार्षिकोत्सव

    काठमाडौं – रेमिटेन्स कम्पनी आईएमईले स्थापनाको १७ औँ वार्षिकोत्सव मंगलबार मनाएको छ । ‘१७ औँ वार्षिकोत्सव नयाँ प्रविधिको’ मूल नाराका साथ विविध कार्यक्रमको आयोजना गर्दै आईएमईले वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सव समारोहमा आईएमई लिमिटेडका प्रबन्ध निर्देशक हेमराज ढकाल र प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले शुभकामना व्यक्त गर्नुभएको थियो । नेपाल उधोग वाणिज्य महासंघको उपाध्यक्ष एवम् रोजगारदाता परिषद्को सभापतिसमेत रहेका लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०६ औ...
  • दुवईमा पासपोर्टको सट्टा ‘स्मार्ट युएई वालेट’ प्रयोगमा

    काठमाडौं  – दुवईमा पासपोर्टको सट्टा ‘स्मार्ट युएई वालेट’ प्रयोगमा आएको छ । दुवईको इन्टरनेशनल एयरपोर्टबाट प्रस्थान गर्ने यात्रुले अब पासपोर्टको सट्टा यो वालेट प्रयोग गर्नु पर्ने छ । दुवईको विदेश मन्त्रालय, प्रहरी र सर्वाजनिक सुरक्षा परिषदले इमिरेट्स एयरलाइन्स सँगको सहकार्यमा गएको मंगलबार दुवई अन्र्तराष्ट्रिय विमानस्थलमा यो सेवा सुरु गरेको हो । स्मार्ट वालेटले सुरुवातमा व्यक्तिगत परिचय पत्र, पासपोर्टको विवरण र यात्रुको लागि स्मार्ट गेट कार्ड डाटा हुन्छ । यो नयाँ सेवाबाट यात्रुलाई प्रस्थान...
  • ग्रामीण क्षेत्रमा दुई वर्ष निःशुल्क इन्टरनेट : कहाँ–कहाँ निःशुल्क इन्टरनेट ?

    काठमाडौं – सरकारले ग्रामीण क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा दिने कार्यक्रम अघि बढाएको छ । दूरसञ्चार प्राधिकरणले आगामी आर्थिक वर्षभित्र ग्रामीण क्षेत्रका सरकारी तथा सामुदायिक शैक्षिक संस्था, स्वास्थ्य संस्था र वडा, गाउँपालिका तथा नगरपालिका कार्यालयमा निःशुल्क इन्टरनेट सेवा पुर्याउने भएको हो । यसका लागि टेन्डर, सेवाप्रदायक छनोट र सम्झौता कार्यलाई तीव्रता दिइएको प्राधिकरणका निर्देशक आनन्दराज खनालले बताउनुभयो । ग्रामीण क्षेत्रमा इन्टरनेट पुगेको दुई वर्षसम्म निःशुल्क सेवा दिने प्राधिकरणले जनाएको छ । ...
  • आज पुच्छ्रेतारा पृथ्वीबाट सबैभन्दा नजिक देखिने

    काठमाडौं – आज पुच्छ्रेतारा पृथ्वीबाट सबैभन्दा नजिक देखिने भएको छ । आज साँझ ६ बजेर ३० मिनेटदेखि बेलुकी ९ बजेसम्म पुच्छ्रेतारा पृथ्वीवाट नजिक देखिने खगोलबिद्हरुले जनाएका छन् । यो तारा नेपालबाट पनि देख्न सकिने बताइएको छ । पृथ्वीको सबैभन्दा नजिक रहँंदा यो तारा १२ करोड १३ लाख ३९ हजार ७ सय ८६ किलोमिटरको दूरीमा रहने छ । पुच्छ्रेतारालाई हेर्न धुम्रकेतुको पृथ्वीसंग पहिलो र अन्तिम साक्षात्कार हुने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । पुच्छ्रे्रतारा खगोलबिद् जेस जोन्सनले सन् २०१५ को नोभेम्बर ३ मा...
  • धूमकेतु आज पृथ्वीनजिक आउँदै, अर्को पटक नजिक आउने छैन

    काठमाडौँ – ‘धूमकेतु जोनसन’ नामको धूमकेतु पृथ्वीसँग पहिलो र अन्तिमपटक सोमबार अहिलेसम्मकै नजिक आउने भएको छ । यो धूमकेतु जेठ २२ गते सोमबार पृथ्वीको सबैभन्दा नजिक आउने नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासा) ले जनाएको छ । सोमबार पृथ्वीको सबैभन्दा नजिक आउने यो धूमेकतुले पृथ्वीसँगको पहिलो र अन्तिम साक्षात्कार गर्नेछ । क्षुद्र ग्रह र धूमकेतु सौर्यमण्डलको उत्पत्तिका अवशेष भएकाले यी पृथ्वीको नजिक आउँदा खगोलशास्त्रीका लागि पृथ्वीलगायत समग्र सौर्यमण्डलको थप अध्ययन अनुसन्धान गर्ने अवसर हुने नासोका अध्यक्...
  • एनसेलले सुरु गर्‍यो फोरजी/एलटिई सेवा, तीन दिनका लागि १ जिबी डेटा निःशुल्क

    काठमाडौं  – मोवाइल सेवा प्रदायक एनसेलले चौथो पुस्ताको मोवाइल सेवा फोरजी÷लङ्ग टर्म इभोलुसन (एलटिई) सेवा सुरु गरेको छ । ग्राहकलाई उच्चगतिको मोबाइल ब्रोडब्याण्ड सेवामा पहुँच पुर्‍याउन फोरजी सेवा सुरु गरेको एनसेलले जनाएको छ । फोरजी सेवा चल्ने नयाँ सिमकार्ड लिएका तथा फोरजी चल्ने मोवाइल भएका सबै एनसेल प्रयोगकर्ताले बिहीबारदेखि काठमाडौं उपत्यका लगायत नगरकोट, बनेपा र धुलिखेलमा फोरजी सेवाको लाभलिन सक्ने एनसेलले जनाएको छ । सन् २०१७ को अन्त्यसम्ममा देशका १५ प्रतिशत प्रयोगकर्तामा फोरजी सेवा पुर्‍याउने...
  • एनसेलले ल्यायो ‘योण्डर म्युजिक एप’, यस्तो छ विशेषता

    काठमाडौ  – एनसेलले आफ्ना ग्राहकका लागि ‘योण्डर म्युजिक एप’ ल्याएको छ । योण्डर म्युजिक एक डिजिटल संगीत प्रदायक सेवा हो जसमार्फत यसका प्रयोगकर्ताले गीतहरु बजाउन, डाउनलोड गर्न तथा सेयर गर्न सक्छन् । एनसेलले अमेरिका अवस्थित योण्डर म्युजिक ईङंकसँग सहकार्य गर्दै ग्राहकका लागि नेपालमा योण्डर म्युजिक एप ल्याएको हो । योण्डर म्युजिक एप गीतहरु समावेश रहेको डिजिटल म्युजिक लाइब्रेरी हो । एनसेलका ग्राहकले शुक्रबारबाट एप डाउनलोड गरी गीत सुन्न सक्नेछन् । एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले यो म्युजि...
  • किसानलाई मोबाइल फोन वितरण

    काठमाडौं - दाङका किसानलाई जलवायु प्रकोपबाट कृषि क्षेत्रमा हुनसक्ने क्षति न्यूनीकरण गर्न मोबाइल फोन वितरण गरिएको छ । ६६ जना अगुवा कृषक, कृषि सहकारी र समूहलाई मौसम र जलवायुको विषयमा जानकारीका दिनका लागि मोबाइल फोन वितरण गरिएको हो । कृषि विकास मन्त्रालयअन्तर्गत जलवायु प्रकोप समुत्थान निर्माण आयोजना कृषि व्यवस्थापन सूचना प्रणाली आयोजना व्यवस्थापन एकाइले मोबाइल फोन वितरण गरेको हो । कृषि व्यवस्थापन सूचना प्रणाली कार्यक्रमअन्तर्गत कृषि मौसम र जलवायुसम्बन्धी जानकारी सहजरुपमा पाउनका लागि सिमकार्डसहित ...
  • मानसिक स्वास्थ्यका लागि यु ट्युब उत्तम

    फोटो शेयरिङ एप इन्स्टाग्राम युवाहरुको मानसिक स्वास्थ्यको मामिलामा सबैभन्दा खतरनाक सोशल मिडिया प्लाटर्फम बनेको छ ।बेलायतमा गरिएको एक सर्भेक्षणबाट यस्तो तथ्य बाहिर आएको हो, जसमा १४ देखि २४ वर्ष उमेरका १४७९ जना किशोरकिशोरी र युवायुवतीहरुलाई सहभागि गराइएको थियो । सहभागीहरुलाई पाँचवटा लोकपि्रय सोशल मिडिया प्लाटर्फमको विकल्प दिइएको थियो । हरेक प्लेटर्फमका लागि बेचैनी, डिप्रेसन, एक्लोपन, खुट्टा फट्याउने तथा बडी इमेज शीर्षकमा छुट्टा छ्ट्टै अंक दिन लगाइएको थियो । सहभागीले दिएको अंक विश्लेषण गर्...
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित