शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – कतिपय समाज र आम धारणामा हस्तमैथुनलाई अनैतिक र हानिकारक मानिन्छ । तर विशेषज्ञहरु यसको ठिक उल्टो अर्थात हस्तमैथुन एक स्वस्थ यौन जीवनको महत्वपूर्ण हिस्सा हो भन्छन् ।

sex-5

हस्तमैथुन भनेको हात वा अन्य कुनै चीजबाट यौन आनन्द प्राप्त गर्ने तरिका हो । विशेषज्ञहरु भन्छन्, ‘यो सुखको अनुभूति सँगसँगै पुरुष र महिलाको स्वास्थ्यका लागि फाइदाजनक छ ।’ विशेषज्ञहरुका अनुसार हस्तमैथुनका पाँच फाइदा यसप्रकार छन् ।

१)महिनावारीसँग जोडिएको दुखाई हटाउनका लागि हस्तमैथुनले सहयोग गर्छ । हस्त मैथुन गर्दा निक्लने तरल पदार्थले दुखाइ कम गर्छ र राहत दिन्छ ।

sex-4

फिनवर्ग स्कूल अफ मेडिसिनमा स्त्री तथा प्रसूती रोगका प्रोफेसर लारा स्ट्रीचर भन्छिन्, हस्तमैथुनबाट निस्कने झोलिलो पदार्थले योनीमा हुने सुखापन हटाउँछ र दुखाइ क मगर्न मद्दत गर्छ ।

sex-3

अनुसन्धानका अनुसार जुन मानिसमा आर्गेज्म धेरै हुन्छ उसलाई इम्युनोग्लोबिन ए को मात्रा धेरै हुने भएकाले यसबाट बचाउन मद्दत गर्छ ।

३) फ्रेन्च इन्स्टीच्युट अफ हेल्थ एण्ड मेडिकल रिसर्चको अनुसन्धान अनुसार हस्तमैथुन पछि निकै मिठो निन्द्रा लाग्छ ।

विशेषगरी पुरुषहरुका लागि निन्द्रा नलाग्ने समस्याबाट छुट्कारा पाउनका लागि यो सबैभन्दा सुरक्षित र उपयोगी तरिका भएको विशेषज्ञहरु बताउँछन् । किनकि हस्तमैथुनपछि पुरुषमा यौन इच्छा पूरा हुन्छ र निन्द्रा लाग्न थाल्छ ।

४) हस्तमैथुनले शारिरिक र मनौबैज्ञानिक स्तरमा आरम महशुस हुन्छ ।

sex-1

५) मानिसहरुमा हस्तमैथुनले यौन जीवन बिग्रन्छ भन्ने बुझाइ छ । विशेषज्ञहरु भन्छन्, यो गलत मान्यता स्थापित भएको छ । यो ठ्यक्कै उल्टो हुन्छ । हस्तमैथुनले मजबुद यौन सम्बन्ध बनाउन सहयाेग पुग्नेछ ।

 

तपाईको प्रतिक्रिया