शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौँ – करिब १० वर्षपछि आज नेपाली काँग्रेसको विद्यार्थी सङ्गठन नेबिसंघको महाधिवेशनको उद्घाटन हुँदै छ । SAM_6007

आज १ बजे राजधानीको भृकुटीमण्डपमा काँग्रेस सभापति शेरबहादुर देउवाले भव्य समारोहका बिच महाधिवेशनको उद्घाटन गर्दै हुनुहुन्छ । लामो समयदेखि महाधिवेशन हुन नसकेकाले नेतृत्वका लागि दर्जन बढी नेताहरूले दाबी गरिरहेका छन् ।

महाधिवेशनका पोष्टर, पम्पेल्ट र प्रचार साम्राग्रीले भृकुटीमण्डप सिगाँरिएको छ ।
SAM_5988 SAM_5975 SAM_6009 SAM_5980 SAM_6008 SAM_6004 SAM_5977 SAM_5996 SAM_5992 SAM_59721470472286057_RoS_KTM_160806_IMG_0136

तस्विरहरु: गोबिन्द मरासिनी  

तपाईको प्रतिक्रिया