Deneme Bonusu Veren Siteler
शनिबार, पौष १३, २०८१
Saturday, December 28, 2024

होन्डा-निसान मर्जर : विश्वकै तेस्रो ठूलो अटोमोबाइल निर्माता बन्ने लक्ष्य

काठमाडौं - जापानी अटोमोबाइल कम्पनी निसान र होन्डा मोटरबीच मर्जर हुने विषयले यतिबेला अटोक्षेत्र तातिएको छ । जापानको दोस्रो ठूलो अटोमोटिभ निर्माता होन्डा र तेस्रो नम्बरमा रहेको निसानले मर्जर सम्झौता सार्वजनिक गरेका हुन् । होन्डा र निसान मर्ज भएसँगै टोयोटा र फक्सवागनपछि विश्वकै तेस्रो ठूलो अटोमोबाइल निर्माता कम्पनी बन्ने छ ।

अध्यागमनमा एपिस प्रणाली जडानको तयारी : यात्रुको विवरण पहिल्यै थाहा हुने, गन्तव्य ट्रयाकिङ गर्न सकिने

काठमाडौं - नेपालको अध्यागमनमा एड्भान्स प्यासेन्जर इन्फर्मेसन सिस्टम (एपिस) प्रणाली जडान गर्ने गृहकार्य अघि बढेको छ । अध्यागमन विभागले यसका लागि समिति गठन गरेर तयारी थालेको हो । एपिस लागू भएपछि विदेशबाट आउन लागेका यात्रुहरूको विवरण पहिले नै नेपालले प्राप्त गर्नेछ भने बाहिरिने यात्रुहरू कुन देश पुगे भनेर पनि ट्रयाकिङ गर्न सकिन्छ ।

प्रमुख समाचारसबै
मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि

मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि

समाचार सुन्नुहोस :  काठमाडौँ – भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको शनिबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। उनको पार्थिव शरीरलाई उनको निवासबाट बिहान कांग्रेस मुख्यालय र त्यहाँबाट दिल्लीको निगमबोध घाटमा ल्याइएको थियो। अन्त्येष्टिमा राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, उपराष्ट्रपति जगदीप धनखर, गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंहलगायतका उच्च अधिकारीहरू उपस्थित थिए। कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गे,...

त्रिभुवन विश्वविद्यालयबाट १४ हजारभन्दा बढी विद्यार्थी दीक्षित

त्रिभुवन विश्वविद्यालयबाट १४ हजारभन्दा बढी विद्यार्थी दीक्षित

काठमाडौँ –  त्रिभुवन विश्वविद्यालयका १४ हजार तीन सय आठ जना विद्य...

केपी ओलीको नजरमा चाकरी नगर्ने शत्रु हो : घनश्याम भुसाल

केपी ओलीको नजरमा चाकरी नगर्ने शत्रु हो : घनश्याम भुसाल

समाचार सुन्नुहोस :  काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का महासचिव...

समाचारसबै

मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि

त्रिभुवन विश्वविद्यालयबाट १४ हजारभन्दा बढी विद्यार्थी दीक्षित

केपी ओलीको नजरमा चाकरी नगर्ने शत्रु हो : घनश्याम भुसाल

होन्डा-निसान मर्जर : विश्वकै तेस्रो ठूलो अटोमोबाइल निर्माता बन्ने लक्ष्य

सिचुवानको जहाज र उराठिलो माछापुछ्रे

अजरबैजानको विमान खस्नुमा रुस जिम्मेवार हुनसक्छ : अमेरिका

कुनै अवैध सम्पत्ति आर्जन नगरेको रविको दाबी

सर्वोच्चका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन

लगातार बढ्यो डलर : शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

१०

भारतका पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति राष्ट्रपति पौडेलद्वारा शोक व्यक्त

समुद्रपारि बिशेषसबै
मनोरञ्जनसबै
विवाहको हल्ला फैलाउनेलाई साइबर ब्युरोमा उजुरी दिने रचना रिमालको चेतावनी

विवाहको हल्ला फैलाउनेलाई साइबर ब्युरोमा उजुरी दिने रचना रिमालको चेतावनी

समाचार सुन्नुहोस :  काठमाडौँ – लोकप्रिय गायिका रचना रिमाल हाल आफ्ना सांगीतिक प्रस्तुतिका लागि देशभरका विभिन्न महोत्सवहरूमा व्यस्त रहेकी छिन्। देशभित्र मात्र नभई विदेशमा पनि उनी संगीतप्रेमीहरू माझ लोकप्रिय छिन्। तर हालसालै रचनालाई झुठो...

काठमाडौं आइपुगे सोनु निगम, हायातको चौरमा कन्सर्ट हुँदै

काठमाडौं आइपुगे सोनु निगम, हायातको चौरमा कन्सर्ट हुँदै

‘क्रिस्मस डे’मा कन्सर्ट दिन सोनु निगम नेपाल आउँदै

‘क्रिस्मस डे’मा कन्सर्ट दिन सोनु निगम नेपाल आउँदै

एआईबाट भिडियो बनाएर चरित्रहत्या गर्नेविरुद्ध समीक्षाले दिइन् साइबर ब्युरोमा उजुरी

एआईबाट भिडियो बनाएर चरित्रहत्या गर्नेविरुद्ध समीक्षाले दिइन् साइबर ब्युरोमा उजुरी

पुष्पा २ को कमाइ १४ सय करोड भारु नाघ्यो, अल्लू अर्जुनको गिरफ्तारीले कति असर गर्‍यो?

पुष्पा २ को कमाइ १४ सय करोड भारु नाघ्यो, अल्लू अर्जुनको गिरफ्तारीले कति असर गर्‍यो?

कन्सर्टमा हिजाब नलगाएको आरोपमा गायिका पक्राउ

कन्सर्टमा हिजाब नलगाएको आरोपमा गायिका पक्राउ

चंचलगुडा सेन्ट्रल जेलबाट रिहा भए अल्लू अर्जुन

चंचलगुडा सेन्ट्रल जेलबाट रिहा भए अल्लू अर्जुन

‘पुष्पा २’ ले विश्वभर धुम मच्चाइरहेको बेला अल्लु अर्जुन पक्राउ

‘पुष्पा २’ ले विश्वभर धुम मच्चाइरहेको बेला अल्लु अर्जुन पक्राउ

पपस्टार सेलेना गोमेजले गरिन् इन्गेजमेन्ट

पपस्टार सेलेना गोमेजले गरिन् इन्गेजमेन्ट

सूचना-प्रबिधिसबै
यी मोबाइलमा चल्ने छैन ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम

यी मोबाइलमा चल्ने छैन ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम

तपाईं ह्वाट्सएप, फेसबुक चलाउनुहुन्छ ? चलाउनुहुन्छ भने ख्याल गर्नुहोस्, सन् २०२५ देखि केही मोबाइल फोनमा ह्वाट्सएप, फेसबुक...

आतंकवाद फैलाएको आरोप लगाउँदै रुसले भाइबर बन्द गर्‍याे

आतंकवाद फैलाएको आरोप लगाउँदै रुसले भाइबर बन्द गर्‍याे

समाचार सुन्नुहोस :  काठमाडौँ – रुसले सन्देश आदान-प्रदान गर्ने लोकप्रिय एप भाइबरमाथि प्रतिबन्ध लगाएको छ। यो निर्णय ...

चिनियाँ ह्याकरबारे सूचना दिनेलाई एक करोड डलर दिने अमेरिकाको घोषणा

चिनियाँ ह्याकरबारे सूचना दिनेलाई एक करोड डलर दिने अमेरिकाको घोषणा

समाचार सुन्नुहोस :  काठमाडौँ – संयुक्त राज्य अमेरिकाले चिनियाँ नागरिक गुआन तियानफेङ र उनका सह–षड्यन्त्रकारीहरूको ग...

अमेरिकामा टिकटकको अपिल खारेज, अब प्रतिबन्ध लाग्नसक्ने सम्भावना

अमेरिकामा टिकटकको अपिल खारेज, अब प्रतिबन्ध लाग्नसक्ने सम्भावना

समाचार सुन्नुहोस :  काठमाडौँ – अमेरिकी अदालतले छोटो भिडियो शेयरिङ एप टिकटकको अपिल खारेज गरेको छ। यो संगै अमेरिकामा...

जापानी कम्पनीले ल्यायो मान्छे धुने मेशिन (भिडिओ)

जापानी कम्पनीले ल्यायो मान्छे धुने मेशिन (भिडिओ)

जापानको ओसाकास्थित बाथटब र शावरहेड बनाउने प्रतिष्ठित कम्पनी, साइन्स कम्पनीले ‘मान्छे धुने मेसिन’ को विकास गरेको छ । यस म...

आठ दिनलाई अन्तरिक्ष गएकी सुनिताको सात महिना आकाशमै बित्यो

आठ दिनलाई अन्तरिक्ष गएकी सुनिताको सात महिना आकाशमै बित्यो

सुनिता र विलमोर आईएसएसमा एक्ला छैनन् । उनीहरूको साथमा अरू पनि अन्तरिक्षयात्री छन् । नासाका अनुसार उनीहरू त्यहाँ सुरक्षित...

खेलकुदसबै
जापानमा ‘मोना शिजुओका गोल्ड कप’को तयारी तीव्र, विजेतालाई ५ लाख १ हजार येन

जापानमा ‘मोना शिजुओका गोल्ड कप’को तयारी तीव्र, विजेतालाई ५ लाख १ हजार येन

दीपेन्द्रसिंह ऐरीले पाएको ओमोडा गाडीमा लाग्ने कर शारडा ग्रुपले व्यहोर्ने

दीपेन्द्रसिंह ऐरीले पाएको ओमोडा गाडीमा लाग्ने कर शारडा ग्रुपले व्यहोर्ने

एनपिएल : दीपेन्द्रले जिते ६२ लाखको ओमोडा कार, ललित राजवंशीलाई बाइक

एनपिएल : दीपेन्द्रले जिते ६२ लाखको ओमोडा कार, ललित राजवंशीलाई बाइक

समाचार सुन्नुहोस :  काठमाडौँ – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उत्कृष्ट नेपाली खेलाडी घोषित हुँदै सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ...

एनपिएलको उपाधि जनकपुरलाई, फाइनलमा सुदूरपश्चिमसँग लियो बदला

एनपिएलको उपाधि जनकपुरलाई, फाइनलमा सुदूरपश्चिमसँग लियो बदला

नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जनकपुर बोल्ट्सले जितेको छ । शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुरले उपाधि जितेको हो । योसँग...

उपाधी जित्नका लागि सुदूरपश्चिमले जनकपुरलाई १८५ रनको बलियो लक्ष्य

उपाधी जित्नका लागि सुदूरपश्चिमले जनकपुरलाई १८५ रनको बलियो लक्ष्य

पहिलो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल) को उपाधी जित्नका लागि जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सबाट बलियो लक्ष्य पाएको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा भए...

स्वास्थ्यसबै
कुराकानीसबै
अवकाश जीवनलाई सहज बनाउन पेन्सन योजना : वैदेशिक रोजगारमा हुनेहरु लाभान्वित हुने (अन्तर्वार्ता)

अवकाश जीवनलाई सहज बनाउन पेन्सन योजना : वैदेशिक रोजगारमा हुनेहरु लाभान्वित हुने (अन्तर्वार्ता)

पर्वतकुमार कार्की नागरिक लगानी कोष (सीआईटी) को कार्यकारी निर्देशक हुन् । नेपाल राष्ट्र बैंकमा ३० वर्...

मान्छे होइन, सामानको निर्यात बढाए मात्र देश समृद्ध बन्छ : अध्यक्ष पाण्डे (कुराकानी)

मान्छे होइन, सामानको निर्यात बढाए मात्र देश समृद्ध बन्छ : अध्यक्ष पाण्डे (कुराकानी)

विश्वचर्चित ब्राण्ड ग्याप, जेसीपेनी, वालमार्ट आदिका लागि नेपाली तयारी पोसाक उद्योगहरूले लुगा उत्पादन...

‘बेम्बो छे’ लाई ब्राण्डिङ गर्ने राजेशको सपना

‘बेम्बो छे’ लाई ब्राण्डिङ गर्ने राजेशको सपना

टोकियो– सिन्धुपाल्चोक चौताराका एक युवा भविष्यको सुनौलो सपनाको झोला बोकेर सन् २००८ मा भाषा विद्यार्थी...

‘क्यान्सर त जितें, अब फेरि सबैको मन जित्नेगरी गाउनेछु : देविका बन्दना (कुराकानी)

‘क्यान्सर त जितें, अब फेरि सबैको मन जित्नेगरी गाउनेछु : देविका बन्दना (कुराकानी)

कुनै बेला देविका बन्दना (प्रधान)लाई फिल्मका गीत गाउन भ्याइनभ्याई हुन्थ्यो । जुन गीत गाउँथिन्, ती दर्...

भिडियो ग्यालरीसबै

यस्तो छ स्मिता दाहालको नयाँ गीत ‘ज्यानमाया’

राजन तामाङ र एलिना चौहानको आवाजमा ‘मरे त सम्झना’ सरोज आश्माको अभिनय

सुधीर श्रेष्ठ, स्मारिका र समारिका ढकाल फिचर्ड ‘सिरिरी बतास’

रानीको भिडियो “सुटुक्कै”

हरिवंश आचार्यको ‘कर्कलो कोक्याउला’

मोहितवंश आचार्य र मेलिना राईको स्वरमा ‘हाम्रो माया’