Deneme Bonusu Veren Siteler
बुधबार, पौष १०, २०८१
Wednesday, December 25, 2024

भूमिकाविहीनतामा दुई सक्रिय नेता, अब कता मोडिएलान् ?

काठमाडौं - नेपाली राजनीतिको छवि निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका दुई जना पुराना कम्युनिस्ट नेताहरू ‘वामदेव गौतम र भीम रावल’ अहिले राजनीतिक दिशाविहीन अवस्थामा छन् । झन्डै ६ दशकसम्म नेपाली कम्युनिस्ट आन्दोलनमा सक्रिय रहेका वामदेव र पाँच दशक लामो अनुभव भएका रावल अहिले राजनीतिक दिशाविहीन अवस्थामा पुगेका हुन् ।

ओली सरकारप्रति चौतर्फी असन्तुष्टि

‘आम जनताले परिणाम महसुस गर्न नसकेको यथार्थले सरकारको चुनौती झन् गहिरिएको छ’

काठमाडौं - गत असार ३० गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेससँग सात बुँदे सहमतिका आधारमा प्रधानमन्त्री बनेपछि पाँच महिना बितिसकेको छ । राजनीतिक स्थिरता, आर्थिक सुधार र संविधान संशोधनजस्ता ठूला उद्देश्यसहित बनेको सरकारप्रति जनताको अपेक्षा उच्च थियो । तर, पाँच महिना बितिसक्दा पनि सरकारले जनतामा विश्वासको वातावरण बनाउन नसकेको चौतर्फी आलोचना भइरहेको छ ।

प्रमुख समाचारसबै
क्रिसमसले आपसी विश्वास, प्रेम र ऐक्यबद्धताको भावनालाई प्रगाढ बनाओस् : राष्ट्रपति पौडेल

क्रिसमसले आपसी विश्वास, प्रेम र ऐक्यबद्धताको भावनालाई प्रगाढ बनाओस् : राष्ट्रपति पौडेल

समाचार सुन्नुहोस :  काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले चाडपर्वहरूले विविध सांस्कृतिक पहिचान र धार्मिक आस्थाका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र एकताको भावना बढाउन योगदान दिने विश्वास व्यक्त गरेका छन्। ‘क्रिसमस डे’ को अवसरमा इसाई धर्मावलम्बीहरूलाई सुख, शान्ति र सुस्वास्थ्यको शुभकामना दिँदै राष्ट्रपति पौडेलले यस्ता पर्वहरूले राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउने उल्लेख गरेका छन्। उनले इसाई...

हाइटीमा पत्रकार सम्मेलनमा चल्यो गोली, २ पत्रकार र १ प्रहरीको मृत्यु

हाइटीमा पत्रकार सम्मेलनमा चल्यो गोली, २ पत्रकार र १ प्रहरीको मृत्यु

समाचार सुन्नुहोस :  काठमाडौँ – क्यारेबियन राष्ट्र हाइटीको राजधान...

सहकारी बचत फिर्ता सुनिश्चित गर्न सरकारले अध्यादेश ल्याउँदै

सहकारी बचत फिर्ता सुनिश्चित गर्न सरकारले अध्यादेश ल्याउँदै

समाचार सुन्नुहोस :  काठमाडौँ  सरकारले सहकारी क्षेत्रका समस्याहरू समाधा...

समाचारसबै

क्रिसमसले आपसी विश्वास, प्रेम र ऐक्यबद्धताको भावनालाई प्रगाढ बनाओस् : राष्ट्रपति पौडेल

हाइटीमा पत्रकार सम्मेलनमा चल्यो गोली, २ पत्रकार र १ प्रहरीको मृत्यु

सहकारी बचत फिर्ता सुनिश्चित गर्न सरकारले अध्यादेश ल्याउँदै

देशमा पश्चिमी वायुसँगै न्यूनचापीय प्रणालीको प्रभाव : हिमाली क्षेत्रमा हिमपात, काठमाडौँमा आंशिक बदली

डिसेम्बर २५ः येशु ख्रीष्ट जन्मोत्सवमा ‘क्रिसमस डे’ मनाइँदै

अमेरिकी डलरको मूल्यमा नयाँ रेकर्ड, खाडी मुलुकहरुकाे मुद्राकाे भाउ पनि बढ्याे

धेरै पैसा कमाउने उद्देश्यले कम्बोडिया, थाइल्यान्ड नआउनोस् : दूतावास

यी मोबाइलमा चल्ने छैन ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम

पत्नी हत्या अभियोगमा जापानी पूर्व सभासद्‌लाई १९ वर्ष जेल

१०

निगमको जहाज खरिद भ्रष्टाचारमा जोडियो अमेरिकी कम्पनी

समुद्रपारि बिशेषसबै
मनोरञ्जनसबै
‘क्रिस्मस डे’मा कन्सर्ट दिन सोनु निगम नेपाल आउँदै

‘क्रिस्मस डे’मा कन्सर्ट दिन सोनु निगम नेपाल आउँदै

समाचार सुन्नुहोस :  काठमाडौँ – भारतका चर्चित र सफल गायक सोनु निगम पुस १० गते नेपालमा आयोजना हुने सांगीतिक कार्यक्रममा प्रस्तुति दिन नेपाल आउने तयारीमा छन्। क्रिसमसको अवसर पारेर ‘सोनु निगम लाइभ इन नेपाल’ शीर्षकमा आयोजना हुने यस कार्यक्...

एआईबाट भिडियो बनाएर चरित्रहत्या गर्नेविरुद्ध समीक्षाले दिइन् साइबर ब्युरोमा उजुरी

एआईबाट भिडियो बनाएर चरित्रहत्या गर्नेविरुद्ध समीक्षाले दिइन् साइबर ब्युरोमा उजुरी

पुष्पा २ को कमाइ १४ सय करोड भारु नाघ्यो, अल्लू अर्जुनको गिरफ्तारीले कति असर गर्‍यो?

पुष्पा २ को कमाइ १४ सय करोड भारु नाघ्यो, अल्लू अर्जुनको गिरफ्तारीले कति असर गर्‍यो?

कन्सर्टमा हिजाब नलगाएको आरोपमा गायिका पक्राउ

कन्सर्टमा हिजाब नलगाएको आरोपमा गायिका पक्राउ

चंचलगुडा सेन्ट्रल जेलबाट रिहा भए अल्लू अर्जुन

चंचलगुडा सेन्ट्रल जेलबाट रिहा भए अल्लू अर्जुन

‘पुष्पा २’ ले विश्वभर धुम मच्चाइरहेको बेला अल्लु अर्जुन पक्राउ

‘पुष्पा २’ ले विश्वभर धुम मच्चाइरहेको बेला अल्लु अर्जुन पक्राउ

पपस्टार सेलेना गोमेजले गरिन् इन्गेजमेन्ट

पपस्टार सेलेना गोमेजले गरिन् इन्गेजमेन्ट

मोटरसाइकल दुर्घटनामा कमेडियन हिक्मत महराको निधन

मोटरसाइकल दुर्घटनामा कमेडियन हिक्मत महराको निधन

स्मिताको बिहेमा भारतीय प्रधानमन्त्रीको शुभकामना

स्मिताको बिहेमा भारतीय प्रधानमन्त्रीको शुभकामना

सूचना-प्रबिधिसबै
यी मोबाइलमा चल्ने छैन ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम

यी मोबाइलमा चल्ने छैन ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम

तपाईं ह्वाट्सएप, फेसबुक चलाउनुहुन्छ ? चलाउनुहुन्छ भने ख्याल गर्नुहोस्, सन् २०२५ देखि केही मोबाइल फोनमा ह्वाट्सएप, फेसबुक...

आतंकवाद फैलाएको आरोप लगाउँदै रुसले भाइबर बन्द गर्‍याे

आतंकवाद फैलाएको आरोप लगाउँदै रुसले भाइबर बन्द गर्‍याे

समाचार सुन्नुहोस :  काठमाडौँ – रुसले सन्देश आदान-प्रदान गर्ने लोकप्रिय एप भाइबरमाथि प्रतिबन्ध लगाएको छ। यो निर्णय ...

चिनियाँ ह्याकरबारे सूचना दिनेलाई एक करोड डलर दिने अमेरिकाको घोषणा

चिनियाँ ह्याकरबारे सूचना दिनेलाई एक करोड डलर दिने अमेरिकाको घोषणा

समाचार सुन्नुहोस :  काठमाडौँ – संयुक्त राज्य अमेरिकाले चिनियाँ नागरिक गुआन तियानफेङ र उनका सह–षड्यन्त्रकारीहरूको ग...

अमेरिकामा टिकटकको अपिल खारेज, अब प्रतिबन्ध लाग्नसक्ने सम्भावना

अमेरिकामा टिकटकको अपिल खारेज, अब प्रतिबन्ध लाग्नसक्ने सम्भावना

समाचार सुन्नुहोस :  काठमाडौँ – अमेरिकी अदालतले छोटो भिडियो शेयरिङ एप टिकटकको अपिल खारेज गरेको छ। यो संगै अमेरिकामा...

जापानी कम्पनीले ल्यायो मान्छे धुने मेशिन (भिडिओ)

जापानी कम्पनीले ल्यायो मान्छे धुने मेशिन (भिडिओ)

जापानको ओसाकास्थित बाथटब र शावरहेड बनाउने प्रतिष्ठित कम्पनी, साइन्स कम्पनीले ‘मान्छे धुने मेसिन’ को विकास गरेको छ । यस म...

आठ दिनलाई अन्तरिक्ष गएकी सुनिताको सात महिना आकाशमै बित्यो

आठ दिनलाई अन्तरिक्ष गएकी सुनिताको सात महिना आकाशमै बित्यो

सुनिता र विलमोर आईएसएसमा एक्ला छैनन् । उनीहरूको साथमा अरू पनि अन्तरिक्षयात्री छन् । नासाका अनुसार उनीहरू त्यहाँ सुरक्षित...

खेलकुदसबै
एनपिएल : दीपेन्द्रले जिते ६२ लाखको ओमोडा कार, ललित राजवंशीलाई बाइक

एनपिएल : दीपेन्द्रले जिते ६२ लाखको ओमोडा कार, ललित राजवंशीलाई बाइक

एनपिएलको उपाधि जनकपुरलाई, फाइनलमा सुदूरपश्चिमसँग लियो बदला

एनपिएलको उपाधि जनकपुरलाई, फाइनलमा सुदूरपश्चिमसँग लियो बदला

उपाधी जित्नका लागि सुदूरपश्चिमले जनकपुरलाई १८५ रनको बलियो लक्ष्य

उपाधी जित्नका लागि सुदूरपश्चिमले जनकपुरलाई १८५ रनको बलियो लक्ष्य

पहिलो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल) को उपाधी जित्नका लागि जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सबाट बलियो लक्ष्य पाएको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा भए...

एनपीएल फाइनल हेर्न कीर्तिपुरमा दर्शकको थामिनसक्नुको भीड [तस्वीरहरू]

एनपीएल फाइनल हेर्न कीर्तिपुरमा दर्शकको थामिनसक्नुको भीड [तस्वीरहरू]

काठमाडौँ – नेपाल प्रिमियर लिगको उपाधिको लागि आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन् । केही बेरमा सुरु हुने खेलमा सुदूरपश्चिमले टस जितेर पहिला ब्...

एनपीएल फाइनल आज : उपाधिका लागि जनकपुर र सुदूरपश्चिम भिड्दै

एनपीएल फाइनल आज : उपाधिका लागि जनकपुर र सुदूरपश्चिम भिड्दै

समाचार सुन्नुहोस :  काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल भिडन्त आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। दुवै टोली फाइनल खेलका ...

स्वास्थ्यसबै
कुराकानीसबै
अवकाश जीवनलाई सहज बनाउन पेन्सन योजना : वैदेशिक रोजगारमा हुनेहरु लाभान्वित हुने (अन्तर्वार्ता)

अवकाश जीवनलाई सहज बनाउन पेन्सन योजना : वैदेशिक रोजगारमा हुनेहरु लाभान्वित हुने (अन्तर्वार्ता)

पर्वतकुमार कार्की नागरिक लगानी कोष (सीआईटी) को कार्यकारी निर्देशक हुन् । नेपाल राष्ट्र बैंकमा ३० वर्...

मान्छे होइन, सामानको निर्यात बढाए मात्र देश समृद्ध बन्छ : अध्यक्ष पाण्डे (कुराकानी)

मान्छे होइन, सामानको निर्यात बढाए मात्र देश समृद्ध बन्छ : अध्यक्ष पाण्डे (कुराकानी)

विश्वचर्चित ब्राण्ड ग्याप, जेसीपेनी, वालमार्ट आदिका लागि नेपाली तयारी पोसाक उद्योगहरूले लुगा उत्पादन...

‘बेम्बो छे’ लाई ब्राण्डिङ गर्ने राजेशको सपना

‘बेम्बो छे’ लाई ब्राण्डिङ गर्ने राजेशको सपना

टोकियो– सिन्धुपाल्चोक चौताराका एक युवा भविष्यको सुनौलो सपनाको झोला बोकेर सन् २००८ मा भाषा विद्यार्थी...

‘क्यान्सर त जितें, अब फेरि सबैको मन जित्नेगरी गाउनेछु : देविका बन्दना (कुराकानी)

‘क्यान्सर त जितें, अब फेरि सबैको मन जित्नेगरी गाउनेछु : देविका बन्दना (कुराकानी)

कुनै बेला देविका बन्दना (प्रधान)लाई फिल्मका गीत गाउन भ्याइनभ्याई हुन्थ्यो । जुन गीत गाउँथिन्, ती दर्...

भिडियो ग्यालरीसबै

यस्तो छ स्मिता दाहालको नयाँ गीत ‘ज्यानमाया’

राजन तामाङ र एलिना चौहानको आवाजमा ‘मरे त सम्झना’ सरोज आश्माको अभिनय

सुधीर श्रेष्ठ, स्मारिका र समारिका ढकाल फिचर्ड ‘सिरिरी बतास’

रानीको भिडियो “सुटुक्कै”

हरिवंश आचार्यको ‘कर्कलो कोक्याउला’

मोहितवंश आचार्य र मेलिना राईको स्वरमा ‘हाम्रो माया’