Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – देशभर पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण हिमाली क्षेत्रमा आंशिक बदली भइरहेको छ। जसले गर्दा केही स्थानमा हल्का हिमपात हुन सक्ने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराईका धेरै स्थानमा हुस्सु लाग्न सक्ने अनुमान गरिएको छ।

काठमाडौँ उपत्यकामा अहिले बादल लागेको भए पनि मध्यान्हपछि यो स्थिति सामान्य हुँदै जानेछ। मंगलबारको तुलनामा आज मौसम केही सफा रहने अपेक्षा गरिएको छ। हाल उपत्यकाको तापक्रम ७.५ डिग्री सेल्सियस मापन गरिएको छ, भने अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियस बीच रहने प्रक्षेपण छ।

विभागले बिहीबार बिहान तराई र उपत्यकामा हुस्सु लाग्न सक्ने भएकाले स्वास्थ्य, यातायात र नागरिक उड्डयन क्षेत्रमा केही असर पर्न सक्ने जनाएको छ। यसलाई ध्यानमा राख्दै सतर्कता अपनाउन सबैलाई आग्रह गरिएको छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया