Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले चाडपर्वहरूले विविध सांस्कृतिक पहिचान र धार्मिक आस्थाका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र एकताको भावना बढाउन योगदान दिने विश्वास व्यक्त गरेका छन्।

‘क्रिसमस डे’ को अवसरमा इसाई धर्मावलम्बीहरूलाई सुख, शान्ति र सुस्वास्थ्यको शुभकामना दिँदै राष्ट्रपति पौडेलले यस्ता पर्वहरूले राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउने उल्लेख गरेका छन्। उनले इसाई धर्मावलम्बीहरूको पर्व क्रिसमसले सबैलाई विश्वास, प्रेम र ऐक्यबद्धताको भावना प्रगाढ बनाउने प्रेरणा मिलोस् भनेर कामना गरे।

इसाई धर्मका अनुयायीहरू प्रत्येक वर्ष डिसेम्बर २५ का दिन जिसस क्राइस्टको जन्मोत्सवलाई धार्मिक तथा सांस्कृतिक उत्सवका रूपमा मनाउँछन्। यस अवसरमा देशका काठमाडौँ, ललितपुर, भक्तपुर, पोखरालगायत विभिन्न स्थानमा विशेष कार्यक्रमहरूको आयोजना हुँदै आएको छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया