Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – बझाङ जिल्लामा दुई दिनभित्र तीनपटक भूकम्पको धक्का महसुस गरिएको छ। बुधबार पनि दिउँसो ३ बजे धमेना क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको छ।

मंगलबार साँझ ५:०८ बजे पनि धमेना क्षेत्रमै ४.३ म्याग्निच्यूडको भूकम्प गएकाे थियो। त्यसैदिन दिउँसो १:०२ बजे रायल केन्द्र भएर ३.९ म्याग्निच्यूडको अर्को भूकम्प भएको थियो।

नेपाललाई भूकम्पीय जोखिमको उच्च क्षेत्रमा राखिएको छ। विशेषगरी पश्चिम नेपालमा वर्षौंदेखि ऊर्जा सन्चित भएकाले ठूलो भूकम्पको सम्भावना रहेको विज्ञहरूले औंल्याएका छन्। भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्न भूकम्प प्रतिरोधी संरचना निर्माण गर्नुपर्ने र उद्धारको तयारीमा ध्यान दिनुपर्ने आवश्यकता रहेको छ।

तर, यस्तो सानातिना भूकम्पले भूगर्भमा सन्चित ऊर्जा बाहिरिन मद्दत पुर्‍याउने भएकाले यसलाई सकारात्मक रूपमा लिनुपर्ने विज्ञहरूको सुझाव छ।

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया