सोमबार, आश्विन १९, २०७७
काठमाडौं - अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड-१९ को उपचार भइरहेको अस्पताल बाहिर उपस्थित समर्थकहरूलाई एक छिन मोटरमा घुम्दै अचम्ममा पारिदिएका छन् ।
आफूले 'आश्चर्यजनक भ्रमण' गर...
सोमबार, आश्विन १९, २०७७
काठमाडौं - काठमाडौं उपत्यकामा कोभिड-१९ को सङ्क्रमण दैनिक बढिरहे पनि यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीको भीड कम हुन सकेको छैन । यातायात कार्यालयले सेवाग्राहीलाई सामाजिक दुरी का...
सोमबार, आश्विन १९, २०७७
टोकियो - जापानमा आइतबार थप ३९७ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै अहिलेसम्म यहाँ कोभिड-१९ बाट सङ्क्रमित हुनेको सङ्ख्या ८५ हजार ८४७ पुगेको जापानको स्थानीय अधिकारी तथा स्वास्थ्य...
आइतबार, आश्विन १८, २०७७
काठमाडौं - रुसको विश्वकै सबैभन्दा पहिलो कोरोनाविरुद्धको भ्याक्सीनको पहिलो खेप सबेभन्दा पहिला भेनेजुयला पुगेको छ ।
शुक्रवार भ्याक्सीनको पहलिो खेप भेनेजुयला पुगेको बताइएको छ ।अब त...
आइतबार, आश्विन १८, २०७७
काठमाडौँ - विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा विभिन्न मितिमा सङ्कमित नेपालीमध्ये ९२ प्रतिशत कोरोनामुक्त भएका छन् । गैरआवासीय नेपाली सङ्घ(एनआरएन)का अनुसार नेपालबाह...
आइतबार, आश्विन १८, २०७७
काठमाडौं - कोभिड-१९ पुष्टि भएपछि ट्रम्पको स्वास्थ्यबारे मिश्रित सन्देशहरू आइरहँदा शनिवार साँझ ट्विटरमा उनको भिडिओ पोस्ट गरिएको हो ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो स्वास्...
आइतबार, आश्विन १८, २०७७
काठमाडौं - विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । यो समाचार तयार पार्दासम्म संसारभरका २ करोड ६१ लाखभन्द...
आइतबार, आश्विन १८, २०७७
काठमाडौं - कांग्रेस सांसद तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापालाई कोरोना संक्रमण भएको छ । असार १५ गते पार्टी कार्यालय सानेपामा गरिएको परीक्षणमा थापालाई कोरोना पुष्टि भएको हो ।
थापाल...
आइतबार, आश्विन १८, २०७७
काठमाडौं - प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा कोरोना संक्रमण फैलिएको छ । प्रधानमन्त्रीका राजनीतिक, परराष्ट्र मामिला र प्रेस सल्लाहकारलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
स्रोतक...
शनिबार, आश्विन १७, २०७७
काठमाडौं - नेपाल खराब मुलुकहरुको सूचीमा चीन र जापानको पछि पछि पुगेको छ । नेपाल ४६ औं स्थान छ भने जापान ४५ औं र चीन ४४ औं स्थानमा छन् ।
संक्रमण पुष्टि भएको हिसाबले नेपालमा पछि पछि...
शनिबार, आश्विन १७, २०७७
काठमाडौँ - कोरोना महामारी शुरुवात हुनुभन्दा पहिला जेन-जी तथा मिलेनियल पिंढीले एक अनुसन्धानमा आफ्नो प्राय: समय तनाव पूर्ण हुने र खाली समय परिवारको रेखदेख, लामो योजनाको आर्थिक सुरक्ष...
शनिबार, आश्विन १७, २०७७
काठमाडौं - भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख नाघेको छ । पछिल्ला केही साता यता दैनिक एक हजारभन्दा बढीको कोरोनाले नै मृत्यु हुन थालेको भारतमा मृतकको संख्या १...
शुक्रबार, आश्विन १६, २०७७
काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनी पत्नीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । राष्ट्रपति ट्रम्पले ट्विट गरेर श्रीमति मेलानिया र आफ्नो परीक्षणबाट कोरोनाभाइरस पोजिट...
शुक्रबार, आश्विन १६, २०७७
काठमाडौं - कोरोना भाइरसविरुद्धको खोप आए पनि जनजीवन छिट्टै सामान्य नबन्ने चेतावनी वैज्ञानिकहरुले दिएका छन् । नेतृत्वदायी वैज्ञानिकहरुको समूहले खोपको प्रभावकारी प्रयोगमा आएको कम्तिमा...
बिहिबार, आश्विन १५, २०७७
काठमाडौं - नेपालमा कोरोना संक्रमणका कारण पहिलोपटक चिकित्सकको मृत्यु भएको छ।
प्रादेशिक अस्पताल सुर्खेतमा कार्यरत् प्रमुख कन्सल्ट्यान्ट अर्थोपेडिक सर्जन डा. हरि सापकोटाको कोभिड–१९...
बिहिबार, आश्विन १५, २०७७
काठमाडौँ – अमेरिका र युरोपका केही देशमा भाइरस संक्रमण परीक्षणको नयाँ प्रविधि सुरु भएको छ, जसले १५ मिनेटमै नतिजा दिनेछ । अमेरिकी कम्पनी बेक्टोन डिकिन्सनले निर्माण गरेको यो प्रविधि अ...
बिहिबार, आश्विन १५, २०७७
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १४ असोजसम्मको तथ्यांक अनुसार मुलुकमा कोरोना संक्रमितहरूको संख्या ७७ हजार ८१७ पुगेको छ । यीमध्ये पछिल्लो २४ घण्टामा १ हजार ५५९ जना कोरो...
बिहिबार, आश्विन १५, २०७७
काठमाडौं - विश्व बैंकले गरीब राष्ट्रका लागि कोभिडविरुद्धको भ्याक्सिन किनिदिने भएको छ । आम मानिसका लागि सकेसम्म छिटो कोभिडविरुद्धको खोप सुनिश्चित गर्न १२ बिलियन डलर विनियोजन गरेको ब...
बुधबार, आश्विन १४, २०७७
काठमाडौं - पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ताेकिएकाेभन्दा बढी शुल्क लिने आठवटा प्रयोगशालालाई २४ घन्टाभित्र शुल्क समायोजन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको ...
बुधबार, आश्विन १४, २०७७
काठमाडौं - कोरोना सक्रिय संक्रमितको संख्यामध्ये काठमाडौं उपत्यकामा मात्र ५५ प्रतिशत छन् । यसमध्ये काठमाडौं महानगरका ६ वटा वडामा कोरोना संक्रमण धेरै पाइएको छ ।
काठमाडौं महानगरपालिक...