आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – नेपाल खराब मुलुकहरुको सूचीमा चीन र जापानको पछि पछि पुगेको छ । नेपाल ४६ औं स्थान छ भने जापान ४५ औं र चीन ४४  औं स्थानमा छन् ।

संक्रमण पुष्टि भएको हिसाबले नेपालमा पछि पछि भए पनि संक्रिय संक्रमितको आधारमा यी दुई देश भन्दा नेपाल अगाडि छ । मृत्युमा भने दुबै देश नेपाल भन्दा अगाडि छन् । जापानमा एक हाजर ५९१ जनाको मृत्यु भएको छ भने चीनमा ४ हजार ७३९ जनाको मृत्यु भएको छ ।

चीनमा हालसम्म ९० हजार ५६७ र जापानमा ८४ हजार ७६९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया