सोमबार, आश्विन ३०, २०७४
काठमाडाैं - चिकित्सा शिक्षा र सेवा सुधारका लागि अनसनरत डा. गोविन्द केसीका प्रतिनिधी र सरकारी टोलीबीच आज पनि वार्ता हुँदैछ ।
हिजो भएको वार्ता सकारात्मक भएको दुवै पक्षले जनाएका छन...
आइतबार, आश्विन २९, २०७४
काठमाडौं - संघीय संरचना अनुसार स्वास्थ्य नीति २०७४ तर्जुमाका लागि गठित उच्च स्तरीय समितिले पहिलो मस्यौदा तयार गरेको छ ।
स्वास्थ्य मन्त्रीको नेतृत्वमा गठित उच्चस्तरीय नयाँ स्वास्...
शनिबार, आश्विन २८, २०७४
धनगढी - कैलाली जिल्लाको दुई ठाउँमा सञ्चालनमा रहेका एन्टी रेक्टोभाइरल थेरापी (एआरटी) सेन्टरबाट एक हजार १६६ जनाले एचआइभी एड्सविरुद्धको औषधि सेवन गरिरहेका छन् ।
जिल्ला जनस्वास्थ्य ...
शनिबार, आश्विन २८, २०७४
गाईघाट - दशैँ मनाउन एक हप्ता अगाडि नै घर हिँडेका उदयपुर जिल्ला अस्पतालका डाक्टर अन्य सरुवा मिलाएर गएपछि अहिले जिल्ला अस्पताल उदयपुर डाक्टरविहीन बन्न पुगेको छ ।
अस्पतालमा डाक्टर...
शुक्रबार, आश्विन २७, २०७४
काठमाडौं - दलहरुबीचको अडानका कारण चिकित्सा शिक्षा विधेयक ब्यवस्थापिका संसदमै थन्किएको छ ।
माथेमा आयोगको प्रतिनिवेदनअनुसार विधेयक पारित हुनु पर्ने माग गर्दै डा. गोविन्द केसीको १३...
शुक्रबार, आश्विन २७, २०७४
काठमाडौं – स्तन क्यान्सर महिलाहरूको ज्यान लिने प्रमुख रोग हो । क्यान्सरको सुरुवाती अवस्थामा हेलचेक्रयाइँ गर्दा स्तन क्यान्सरले ज्यान लिन सक्छ । सामान्य विचार नपुर्याउदाँ र वेलैमा ...
बिहिबार, आश्विन २६, २०७४
काठमाडौं - सरकारले असोज महिनाको सुरुदेखि थप सात जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागु गरेको छ ।
१५ जिल्लामा बीमा कार्यक्रम जारी राखेको सरकारले यो महिनादेखि झापा, सुनसरी, सोलुखु...
बिहिबार, आश्विन २६, २०७४
काठमाडौं – स्वास्थ्य सबैका लागि, दृष्टिको महत्व बुझौँ भन्ने नाराकासाथ आज विश्व दृष्टि दिवस मनाइंदैछ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहिबार आज उपचार तथा रोकथाम गर्न सकिने अन्धो...
बुधबार, आश्विन २५, २०७४
काठमाडौं - सात दिनदेखि अनसनरत डा. गोविन्द केसीको माग बारे सरकारले अनौपचारिक छलफल गरिरहेको छ । आजै औपचारिक वार्ता गर्ने तयारी थालेको सरकारले अहिले अनौपचारिक छलफल थालेको हो ।
बेलु...
मंगलबार, आश्विन २४, २०७४
भीमदत्तनगर - दुई दिन सेवा प्रभावित बनेको कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालका सबै सेवा पुनः सञ्चालन भएका छन् ।
शनिबार मध्यरात अस्पतालमा काममा रहेका चिकित्सक र स्वा...
मंगलबार, आश्विन २४, २०७४
काठमाडौं – ‘कार्यस्थलमा मानसिक स्वास्थ्य’ भन्ने नाराका साथ मंगलबार विश्व मानसिक दिवस मनाईंदैछ । सन् १९९२ मा विश्व मानसिक स्वास्थ्य महासंघले पहिलो पटक यो दिवस मनाएको थियो ।
त...
सोमबार, आश्विन २३, २०७४
काठमाडौं – चिकित्सा शिक्षा र सेवा सुधारको मागसहित अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रन थालेपछि नशाबाट स्लाइन दिन थालिएको छ । शरीरमा पानीको मात्रा कम भएर अनसनरत डा. केस...
आइतबार, आश्विन २२, २०७४
काठमाडौं - महिनाको एकपटक तीनदेखि चार-पाँच दिनसम्म गर्भाशयबाट रगत र केही कोषहरू बाहिर निस्किन्छन् । यसैलाई महिनावारी भएको भनिन्छ ।
युनिसेफको एक अध्ययनअनुसार साउथ एसियामा प्रत्येक...
शनिबार, आश्विन २१, २०७४
काठमाडौं - स्क्रब टाइफसको संक्रमणबाट पछिल्लो ६ महिनामा ९ जनाको मृत्यु भएको छ ।
सोही अवधिमा ४ सय २६ जना संक्रमित भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । संक्...
शनिबार, आश्विन २१, २०७४
काठमाडौं - डक्टर्स सोसाइटी अफ नेपाल लगायत ११ चिकित्सक संगठनले दबाबमूलक हेल्मेट र्याली गरेका छन् ।
सरकार र नेपाल चिकित्सक संघबीच भएको सहमतिप्रति विरोध जनाउँदै आएका संगठनले आज रा...
शनिबार, आश्विन २१, २०७४
टोकियो-जापानको क्योटो विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले आइपिएस कोषिकाको अध्ययनबाट प्राप्त औषधिको विश्वमा नै पहिलो चिकित्सकीय परिक्षण सुरु गरेका छन् ।
यस परिक्षणको अनुसन्धानको ने...
शनिबार, आश्विन २१, २०७४
काठमाडौं - भदौ महिना यता तराईका विभिन्न जिल्लाहरुमा डेंगुको प्रकोप बढ्दो क्रममा रहेको छ । डेंगुबाट धेरै प्रभावित हुनेमा रुपन्देही, सर्लाही, महोत्तरी, धादिङ, मकवानपुर, झापा लगायतका ...
बिहिबार, आश्विन १९, २०७४
काठमाडौं – दशैंमा स्थगित भएको डा. गोविन्द केसीको आमरण अनसन आजबाट फेरि सुरु हुने भएको छ । अपराह्न ४ बजेबाट अनसन सुरु गर्ने उहाँले बताउनुभएको छ ।
संसदमा विचाराधीन चिकित्सा शिक्षा ...
बुधबार, आश्विन १८, २०७४
काठमाडौं - सन् २०३० सम्ममा हैजाबाट मृत्यु हुनेको संख्या ९० प्रतिशत कम गर्ने प्रतिबद्धता जनाउन विश्वभरका स्वास्थ्य नेताहरुको बैठक फ्रान्समा बसिरहेको छ ।
सरकारहरु, विश्व स्वास्थ्...
बुधबार, आश्विन १८, २०७४
महोत्तरी – महोत्तरीमा ३९ जना डेंगुका बिरामी भेटिएका छन् । बर्दिवास अस्पताल र एक निजी अस्पतालका बिरामीको परीक्षण गर्दा ३९ जनामा डेंगु रहेको पुष्टि भएको हो ।
डेंगुको रोगी फेला परे...