Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
बच्चाको स्वर धोद्रो छ ? सावधान ! ज्यानै जान सक्छ

बच्चाको स्वर धोद्रो छ ? सावधान ! ज्यानै जान सक्छ

काठमाडौं –  प्रायः बच्चाहरू धोद्रो स्वरमा रुन्छन् । यस्तो समस्यालाई मानिसले सामान्य रूपमा लिने गर्छन् । तर, विचार पुर्‍याउनुपर्ने कुरा के छ भने यही कारणले बच्चाको ज्यानसमेत जान स...
यस्ता रोगबाट बच्न आजै त्याग्नुस् मदिरा

यस्ता रोगबाट बच्न आजै त्याग्नुस् मदिरा

काठमाडौं –  कतिपय खराब कुरालाई पनि हामीले जीवनको अंग बनाएका हुन्छौँ । जुन बानीले शरीरमा गम्भीर रोग नै निम्त्याउन सक्छ । शरीरलाई असर पार्ने त्यस्तै एउटा बानी हो, नियमित मदिरा से...
चितवनः विभिन्न रोगबाट पाँचको मृत्यु

चितवनः विभिन्न रोगबाट पाँचको मृत्यु

चितवन - स्क्रब टाइफस, डेंगु र चिकनगुनियाका कारण कात्तिक महिनामा मात्रै जिल्लामा पाँच जनाको मृत्यु भएको छ । यो सहित चालु आवको चार महिनामा जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न आएका ...
युवा अवस्थामै किन हुन्छ हृदयाघात ?

युवा अवस्थामै किन हुन्छ हृदयाघात ?

काठमाडौं –  विश्वमा हृदयाघातका कारण मृत्यु हुने मानिसको संख्या ठूलो छ । मृत्यु हुनेमध्ये २५ देखि ३५ प्रतिशत मानिस हृदयाघातले ग्रसित भएको विभिन्न अनुसन्धानले देखाएका छन् । निकै खतरन...
चिया पिउनुहुन्छ ? होसियार ! क्यान्सर हुन सक्छ

चिया पिउनुहुन्छ ? होसियार ! क्यान्सर हुन सक्छ

काठमाडौं – नेपाली समाजमा चिया पिउनु लाइफ स्टाइल हो । चियाबाट अधिकांश नेपालीको दैनिकी सुरु हुन्छ । तर, एउटा अनुसन्धानले चियाबारे सनसनीपूर्ण निष्कर्ष निकालेको छ । ब्रिटिस मेडिकल ...
कसरी खुसी हुने ? यस्ता छन् ७ टिप्स

कसरी खुसी हुने ? यस्ता छन् ७ टिप्स

काठमाडौं - ऊर्जाशील हुनुको एउटै उत्तम उपाय खुसी हुनु हो । खुसी मानिस निकै ऊर्जाशील हुन्छन् र जिन्दगीमा धेरै सफलतासमेत हात पार्छन् । नि:सन्देह हामी सबै खुसी हुन चाहन्छौँ। तर खुसी कस...
पेटको बोसो घटाउने हो ? दैनिक खानुहाेस् यी ५ कुरा

पेटको बोसो घटाउने हो ? दैनिक खानुहाेस् यी ५ कुरा

काठमाडाैं - पेटको वरिपरिको बोसोले धेरैलाई तनाव दिएको छ । घटाउने मन हुँदा हुँदै पनि परिस्थिति र समय नमिलेर धेरैलाई समस्या परिरहेको छ । यो बोसो घटाउनका लागि यस्तो चिज जरुरी छ,...
स्वस्थ रहन ९ महत्वपूर्ण टिप्स

स्वस्थ रहन ९ महत्वपूर्ण टिप्स

काठमाडौं - हामी स्वस्थ रहनका लागि बहुतै चनाखो हुन्छौँ । तर, दिनरात चनाखो हुँदा पनि कहिलेकाहीँ बिरामी भइहाल्छौँ । हामीले साँच्चिकै आफूलाई स्वस्थ राख्ने हो भने केही त्यस्ता प्रण ग...
शरीरभन्दा पेट पुट्ट निस्केर हैरान हुनुहुन्छ, यसरी घटाउनुस् बोसो

शरीरभन्दा पेट पुट्ट निस्केर हैरान हुनुहुन्छ, यसरी घटाउनुस् बोसो

काठमाडौं – पछिल्लो समयमा विकास हुँदै गइरहेको सहरीकरण र अव्यवस्थित जीवनशैलीका कारण मानिसमा धेरै किसिमका रोग देखा पर्दै छन् । हामीले खाना खाँदा पनि खासै ध्यान दिएको पाइँदैन । धेरै चि...
लगातार टाउको दुख्छ ? जँचाइहाल्नुहोस्

लगातार टाउको दुख्छ ? जँचाइहाल्नुहोस्

काठमाडौं –  वर्षा मौसमका साथ मानिसमा टाउको दुख्ने समस्या पनि बढ्न सक्छ । यसका लागि उपचारमा ख्याल गरिहाल्नुपर्छ । सामान्य समस्या हो भन्दै हामी उपचार गर्न जाँदैनौँ । केही समयमै सन्चो...
‘मधुमेह र महिला स्वास्थ्य’ भन्ने नाराका साथ आज विश्व मधुमेह दिवस मनाईंदै

‘मधुमेह र महिला स्वास्थ्य’ भन्ने नाराका साथ आज विश्व मधुमेह दिवस मनाईंदै

काठमाडौं  – ‘मधुमेह र महिला स्वास्थ्य’ भन्ने नाराका साथ मंगलबार विश्व मधुमेह दिवस मनाईंदैछ । अन्तर्राष्ट्रिय मधुमेह संघले सन् १९९१ देखि मधुमेहले स्वास्थ्यमा पार्ने असर बारेमा ज...
अबदेखि सगरमाथा क्षेत्रमा आकस्मिक स्वास्थ्य परामर्श सेवा

अबदेखि सगरमाथा क्षेत्रमा आकस्मिक स्वास्थ्य परामर्श सेवा

काठमाडौं - सगरमाथा क्षेत्रमा आउन सक्ने आकस्मिक स्वास्थ्य समस्याबारे अब प्रत्यक्ष रुपमा परामर्श सेवा उपलब्ध हुने भएको छ । सगरमाथा क्षेत्रमा इन्टरनेट सेवा दिइरहेको एभरेष्ट लिंकले सगर...
चिकित्सा शिक्षा अध्यादेशलाई ऐनको रुप दिन डा केसीको आग्रह

चिकित्सा शिक्षा अध्यादेशलाई ऐनको रुप दिन डा केसीको आग्रह

काठमाडौं - त्रिवि शिक्षण अस्पतालका प्रा.डा गोविन्द केसीले चिकित्सा शिक्षा अध्यादेशलाई ऐनको रुप दिन राजनीतिक दललाई आग्रह गर्नुभएको छ । सो अध्यादेश जारी भएपनि पुनः विथोलिन सक्ने भ...
जाडोमा यसरी गरौँ केटाकेटीको हेरविचार

जाडोमा यसरी गरौँ केटाकेटीको हेरविचार

काठमाडौं –  जाडो मौसम सुरु भइसकेको छ । बिहान–बेलुका चिसो बढी नै अनुभव हुन थालेको छ । गर्मीमा झाडापखालाजन्य रोगको खतरामा रहने साना केटाकेटीलाई जाडोमा भने श्वासप्रश्वास र छालाजन्य रो...
शाकाहार र मांसाहार कुन भोजन उत्तम ?

शाकाहार र मांसाहार कुन भोजन उत्तम ?

काठमाडौं –  शाकाहार र मांसाहारमध्ये कुन उत्तम भनेर विश्वभर नै प्रमुख बहसको मुद्दा बनिरहेको छ । यी दुवैका पक्षपातीले आ–आफ्ना पक्षमा अनेकौँ तर्क प्रस्तुत गरिरहेका छन् । जीवहत्या अन्त...
तिलगंगामा आँखाको केमोथेरापी सेवा शुरु हुने

तिलगंगामा आँखाको केमोथेरापी सेवा शुरु हुने

काठमाडौं - तिलगंगा आँखा प्रतिष्ठानमा ‘केमोथेरेपी’ सेवा शुरु हुने भएको छ । आँखाका क्यान्सरका बिरामीका लागि अत्यावश्यक ‘केमोथेरापी’ सेवा नहुँदा बिरामीलाई असुविधा भएपछि अस्पतालले स...
राष्ट्रपति भण्डारीद्वारा बहुचर्चित चिकित्सा शिक्षा विधेयक जारी

राष्ट्रपति भण्डारीद्वारा बहुचर्चित चिकित्सा शिक्षा विधेयक जारी

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४’ जारी गर्नुभएको छ । राष्ट्रपति कार्यालयले आज जारी गरेको विज्ञप्ति अनुसार मन्त्रिपरिषद्को कात...
डाइलासिस सेवामा विद्युत् व्याकअपको अभाव

डाइलासिस सेवामा विद्युत् व्याकअपको अभाव

काँकडभिट्टा - पछिल्लो समय सुधारोन्मुख मेची अञ्चल अस्पतालले तीन शय्याको निःशुल्क हेमो डाइलासिस सेवा शुरु गरेसँगै बिरामीको चाप बढ्न थालेको छ । बिर्तासिटी र ओमसाई पाथिभरा अस्पतालले...
अन्धोपनको भयावह स्थिती, यसरी बच्न सकिन्छ अन्धोपनाबाट

अन्धोपनको भयावह स्थिती, यसरी बच्न सकिन्छ अन्धोपनाबाट

काठमाडौं –  के हो रेटिना ? रेटिना हाम्रो आँखाको सबैभन्दा भित्री भाग हो । यसलाई क्यामेराको रिलसँग पनि तुलना गर्न सकिन्छ । जसरी क्यामेराले खिचेको फोटो रिलमा बस्छ, त्यसरी नै हामीले ह...
यी हुन् बच्चा बिरामी भएको थाहा पाउने तरिका

यी हुन् बच्चा बिरामी भएको थाहा पाउने तरिका

काठमाडौं - ठूलो मान्छे बिरामी हुँदा सहजै बिरामी भएको बताउन सक्छन् । तर, सानो बच्चा बिरामी भएको थाहा पाउन गाह्रो पर्छ । न बच्चाले बोलेर बताउन सक्छन्, न अभिभावकले सहजै पत्ता लगाउन सक...