बुधबार, जेठ १८, २०७९
काठमाडौं - नेपाल चेम्बर अफ कमर्सले औद्योगिक लगानीका लागि जापानसँग आग्रह गरेको छ । उद्योग, जलविद्युत्, सडक तथा पर्यटनको क्षेत्रमा लगानीका लागि चेम्बरले जापानसँग आग्रह गरेको हो ।
ने...
सोमबार, जेठ १६, २०७९
काठमाडाैं - नेपालमा चालू आर्थिक वर्षको आठ महिनामा एक करोड ४३ लाख घनफिट काठ उत्पादन भएको छ । नेपाल सरकारले गत शनिबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षणअनुसार चा...
सोमबार, जेठ १६, २०७९
काठमाडौं - साताको पहिलो कारोबारको दिन(सोमबार) शेयर बजार भारी अंकले घटेको छ । शेयर लगानीकर्ताहरूले अपेक्षा गरे अनुरूपको बजेट नआएको हुनाले लगानीकर्ताहरूको मनोबल घटेको छ ।
अघिल...
आइतबार, जेठ १५, २०७९
काठमाडाैं - सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले संघीय संसद्को संयुक्त बैठक...
आइतबार, जेठ १५, २०७९
काठमाडौं - सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा उक्त आकारको बजेट ल्याएका हुन् ।
अर...
आइतबार, जेठ १५, २०७९
काठमाडाैं - सरकारी कर्मचारीको तलब बढेको छ । आउँदो आर्थिक वर्ष २०७९/८० का लागि सार्वजनिक भएको बजेटमा सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाउने उल्लेख छ ।
महँगी भत्ता र तलब पुनरावलो...
आइतबार, जेठ १५, २०७९
काठमाडौं - सरकारले वृद्धभत्ता पाउने उमेर ६८ वर्षमा झारेको छ । हाल ७० वर्ष उमेर पुगेकाहरुले मात्रै वृद्ध भत्ता पाउँदै आएकोमा अब ६८ वर्ष पुगेकाहरुले नै वृद्ध भत्ता पाउनेछन् ।
अर्थमन...
आइतबार, जेठ १५, २०७९
काठमाडौं - नेपालीको प्रतिव्यक्ति आय एक हजार ३८१ डलर पुगेको छ । अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधिसभामा पेश गरेको आर्थिक वर्ष ०७८/७९ को आर्थिक सर्वेक्षण अनुसार नेपालीको आय...
शुक्रबार, जेठ १३, २०७९
काठमाडौं - नेपालका २७ वटा हिमाल आरोहण गर्न सन् २०२२ मा ९८६ जनाले अनुमति लिएका छन् । हिमाल आरोहणको लागि अनुमति लिनेमध्ये ६४ जना नेपाली रहेका छन् । यी बाहेक अन्य ९२२ जना विदेशी रहेका...
शुक्रबार, जेठ १३, २०७९
काठमाडाैं - नेपालको आयात प्रत्येक वर्ष बढ्दो छ । खाद्यन्नदेखि लगाउने वस्तु सबै विदेशबाट आउँछ । आयात बढ्दै जाँदा नेपाली ठूलो रकम बाहिरीने गरेको छ । यसले देशको अर्थतन्त्रलाई समेत असर...
बिहिबार, जेठ १२, २०७९
काठमाडाैं - चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालले विभिन्न देशबाट १ खर्ब १ अर्ब ५३ करोड ७९ लाख ३४ हजार रुपैयाँको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयात गरेको छ ।
२०७८ ...
बिहिबार, जेठ १२, २०७९
काठमाडौं - चालु आर्थिक वर्ष २०७८/७९ को दश महिनाको अवधिमा नेपालले १ अर्ब २१ करोड ५२ लाख ५५ हजार रुपैयाँको फेसमास्क आयात गरेको छ ।
२०७८ साउनदेखि २०७९ वैशाखसम्मको अवधिमा उक्त मुल्य ब...
बुधबार, जेठ ११, २०७९
पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्दै आएको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले आइतबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दश रुपैयाँले बढाएको छ...
बुधबार, जेठ ११, २०७९
काठमाडाैं - भारतले गहुँपछि चिनीको निर्यातमा प्रतिबन्ध लगाएको छ । आगामी जुन १ बाट लागू हुनेगरी भारतले चिनी निर्यातमा रोक लगाएको हो ।
घरेलु मागलाई सम्बोधन गर्न भन्दै यस्तो प्रतिबन्ध...
मंगलबार, जेठ १०, २०७९
काठमाडौं - मुलुकको अर्थतन्त्रमा परेको आन्तरिक तथा बाह्य चापलाई सम्बोधन गर्न सरकारले आगामी आर्थिक वर्षमा विशेष अभियान सञ्चालन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घी...
मंगलबार, जेठ १०, २०७९
काठमाडाैं - सरकारले पेट्रोलियम पदार्थको मूल्य नघटाउने भएको छ । सरकारले पेट्रोलियम पदार्थमा स्वचालित नीति लिने भएको हाे ।
मंगलबार संघीय संसद्काे दुवै सदनसमक्ष नीति तथा कार्यक्रम ...
मंगलबार, जेठ १०, २०७९
काठमाडौं - चालु आर्थिक वर्षको पहिलो १० महिनामा मुलुकको वैदेशिक व्यापार घाटा १४ खर्ब ३१ अर्ब ३० करोड पुगेको छ । चालु आवको पछिल्लो १० महिनामा गत आवको भन्दा २४ दशमलव ९४ प्रतिशत भन्दा ...
सोमबार, जेठ ०९, २०७९
काठमाडाैं - कुवेतको अग्रणी एयरलाइन जजीरा एयरवेजले मध्य–पूर्व, एसिया र युरोपमा पनि आफ्नो उडान सेवा विस्तार गरेको छ । जजीराले भैरहवास्थित नवनिर्मित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्...
शनिबार, जेठ ०७, २०७९
कोलम्बो - चरम आर्थिक सङ्कट खेपिरहेको श्रीलङ्काले देशमा गम्भीर खाद्यान्न अभावको चेतावनी दिएको छ । सङ्कट व्यवस्थाका निम्ति अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट ऋण पाउने आशामा सरका...
शुक्रबार, जेठ ०६, २०७९
काठमाडौं - यहि जेठ २ गते सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्नका लागि कतिपय खाडी देश र बौद्ध धर्मावलम्बीहरूको बाहुल्य रहेका मुलुकका वायुसेवाहरूले चासो देख...