Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024
यस्तो छ, काठमाडौं महानगरपालिकाको पछिल्लो मत परिणाम

यस्तो छ, काठमाडौं महानगरपालिकाको पछिल्लो मत परिणाम

काठमाडौं - काठमाडौं महानगरपालिकामा नेकपा एमालेले आफ्नो अग्रता बढाउँदै लगेको छ । १ लाख १८ हजार ५ सय ८५ मत गन्दासम्म एमालेका मेयर पदका उम्मेद्वार विद्यासुनदर शाक्य पहिलो स्थानमा हुनु...
हेटौंडा उपमहानगरपालिकामा फेरी एमालेको अग्रता (अपडेट)

हेटौंडा उपमहानगरपालिकामा फेरी एमालेको अग्रता (अपडेट)

काठमाडौं - मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको मेयरमा एमालेले अग्रता लिएको छ । नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेद्वार हरिबहादुर महत २० हजार २० मतसहित अग्र स्थानमा हुनुहुन्छ । त...
एमालेको उजुरीः ललितपुर महानगरको मत गणना स्थगित

एमालेको उजुरीः ललितपुर महानगरको मत गणना स्थगित

काठमाडौं - ललितपुर महानगरपालिकाको मतगणना स्थगित भएको छ । एमालेले मतगणना स्थगित गर्न निर्वाचन कार्यालयमा उजुरी दर्ता गरेकाले गणना स्थगित भएको हो । एमालेका मेयर उम्मेदवार हरिकृष्ण...
कालिकोटको नरहरिनाथ गाउँपालिकामा एमालेको अग्रता (अपडेट)

कालिकोटको नरहरिनाथ गाउँपालिकामा एमालेको अग्रता (अपडेट)

काठमाडौं कालिकोटको नरहरिनाथ गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्ष माओवादी केन्द्रले अग्रता लिएको छ । एमालेका अध्यक्ष पदका उम्मेद्वार धिरबहादुर बिष्ट १८१८ मतसहित अग्र स्थानमा हुन...
चाँगुनारायणको मतगणना चार दिन बितिसक्दा पनि अन्योलमा

चाँगुनारायणको मतगणना चार दिन बितिसक्दा पनि अन्योलमा

भक्तपुर - चार दिनदेखि स्थगित चाँगुनारायण नगरपालिकाको मतगणना पुनःसञ्चालन गर्न आज बसेको सर्वपक्षीय बैठकबिना निष्कर्षमा टुङ्गिएपछि चाँगुनारायण नगरपालिकाको मतगणना अझै अन्योलमा छ । निर्...
‘थपिएका तहको चुनावी जटीलता एक सातामा समाधान गरिने’

‘थपिएका तहको चुनावी जटीलता एक सातामा समाधान गरिने’

काठमाडौं - प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले सरकारले स्थानीय तहको सङ्ख्या बढाउने निर्णयले आयोगमाथि थप जिम्मेवारी आएको बताउनुभएको छ । आज विराटनगरमा आयोजित पत्रकार भेटघाटम...
काठमाडौं महानगरमा विद्यासुन्दरलाई ११ हजारको अग्रता

काठमाडौं महानगरमा विद्यासुन्दरलाई ११ हजारको अग्रता

काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले ११ हजारको अग्रता लिनु भएको छ । आज दिउँसोसम्म करिव १ लाख २० हजार मत गणना हुँदा शाक्यले ३८ हजार...
हेटौंडा उपमहानगरपालिकामा कांग्रेस १४२ मतले अघि (अपडेट)

हेटौंडा उपमहानगरपालिकामा कांग्रेस १४२ मतले अघि (अपडेट)

काठमाडौं - हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा कांग्रेस–माओवादी केन्द्रको तालमेलमा बनेका मेयर उम्मेदवार र एमाले मेयरका उम्मेदवार बिच निकै कडा प्रतिस्पर्धा भइरहेको छ । सोमबार दिनभरजस...
स्थगित भएको पोखरा लेखनाथ १७ नम्बर वडाको मतगणना हुँदै

स्थगित भएको पोखरा लेखनाथ १७ नम्बर वडाको मतगणना हुँदै

कास्की  – शनिबारदेखि स्थगित भएको पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १७ को मतगणना सुरु हुने भएको छ । निर्वाचन कार्यालयले पोखरा १७ को मुचुल्का देखाएपछि मतगणना सुरु हुने भएको हो । ...
काठमाडौं मेयरमा १० हजार मतको अन्तर, पछिल्लो परिणाम यस्तो

काठमाडौं मेयरमा १० हजार मतको अन्तर, पछिल्लो परिणाम यस्तो

काठमाडौं  – काठमाडौं महानगरपालिका मेयरमा नेकपा एमाले उम्मेदवारले अग्रता बढाएका छन् । उपमेयरमा कांग्रेसको अग्रता छ । काठमाडौं महानगरपालिका (मेयर) एमाले–विद्यासुन्दर शाक्य – ३७...
स्थानीय तह थप गरेपछि आयोगलाई चुनावको तयारी गर्न समस्या

स्थानीय तह थप गरेपछि आयोगलाई चुनावको तयारी गर्न समस्या

काठमाडौं, जेठ ९ – सरकारले स्थानीय तहको संख्या थप गरेपछि निर्वाचन आयोगलाई चुनावको तयारी गर्न समस्या भएको छ । दोस्रो चरणको चुनावको मिति आउन २३ दिन मात्र बाँकी रहँदा सोमबार राति सरकार...
यस्तो छ,  भरतपुर महानगरपालिकाको पछिल्लो मत परिणाम

यस्तो छ, भरतपुर महानगरपालिकाको पछिल्लो मत परिणाम

चितवन  – भरतपुर महानगरपालिका वडा नम्बर १२ मा एमाले प्यानल नै विजयी भएको छ । मेयरमा एमालेका देवी ज्ञवाली ३ हजार ३ सय ८९ मतले अघि हुनुहुन्छ । भरतपुर महानगरपालिका (मेयर) (एमाल...
काठमाडौं-१९ मा कांग्रेसको प्यानल नै विजयी, मेयरमा एमाले अघि

काठमाडौं-१९ मा कांग्रेसको प्यानल नै विजयी, मेयरमा एमाले अघि

काठमाडौं – काठमाडौं महानगरपालिका वडा नम्बर १९ मा नेपाली कांग्रेसको प्यानलनै विजयी भएको छ । वडा अध्यक्षमा कांग्रेस शशिलाल श्रेष्ठले १ हजार ८ सय ९९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँ...
हेटौंडा उपमहानगरको मेयर पदमा नेपाली कांग्रेसको अग्रता

हेटौंडा उपमहानगरको मेयर पदमा नेपाली कांग्रेसको अग्रता

मकवानपुर  – हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा कांग्रेस-माओवादी केन्द्रको तालमेलमा बनेका मेयर उम्मेदवार र एमाले मेयरका उम्मेदवार बिच निकै कडा प्रतिस्पर्धा भइरहेको छ । सोमबार दिन...
हेटौंडा उपमहानगरपालिका-१३ को अध्यक्षमा एमाले विजयी

हेटौंडा उपमहानगरपालिका-१३ को अध्यक्षमा एमाले विजयी

मकवानपुर  – हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १३ को मतगणना सकिएको छ । नेकपा एमालेका मनोज वाईबा वडाअध्यक्षमा निर्वाचित हुनुभएको छ । वाईवाले ८ सय ५५ मत ल्याएर विजयी हुनुभएको हो ।...
पोखरा लेखनाथ महानगरपालिकाको पछिल्लो मत परिणाम

पोखरा लेखनाथ महानगरपालिकाको पछिल्लो मत परिणाम

कास्की – पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेले अग्रता बढाएको छ । पोखरा लेखनाथ महानगरपालिका (मेयर) मानबहादुर जिसी, एमाले – २४ हजार ५ सय ७२ रामजी कुँवर, कांग्रे...
काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा नेकपा एमाले विजयी

काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा नेकपा एमाले विजयी

काठमाडौं – काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको मेयरमा नेकपा एमालेका उद्धव खरेल विजयी हुनुभएको छ । खरेलले १३ हजार २ सय ४८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्व...
दोस्रो चुनावमा सेना परिचालन गर्न राष्ट्रपतिले स्वीकृति दिइन्

दोस्रो चुनावमा सेना परिचालन गर्न राष्ट्रपतिले स्वीकृति दिइन्

काठमाडौं - राष्ट्रपति विद्या भण्डारीले दोस्रो चरणको चुनावमा पनि नेपाली सेना परिचालन गर्न स्वीकृति दिनु भएको छ । सुरक्षा परिषदको सिफारिसमा सरकारले जेठ ३१ को चुनावमा सेना परिचालनको न...
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा एमाले विजयी

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा एमाले विजयी

काठमाडौं - काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा एमालेले जितेको छ । एमालेका तर्फबाट मेयरका उम्मेदवार कृष्णहरि थापाले नेपाली कांग्रेसका उपेन्द्र कार्कीलाई पराजित गर्नु भएको हो । उ...
यस्तो छ चार महानगरपालिकाको पछिल्लो नतिजा (अपडेट)

यस्तो छ चार महानगरपालिकाको पछिल्लो नतिजा (अपडेट)

काठमाडौं - पहिलो चरणमा चुनाव भएका २ सय ८३ वटा स्थानीय तहमध्ये अब १० ठाउँको मात्रै मतपरिणाम आउन बाँकी छ । बाँकी स्थानीय तहमा ४ महानगरपालिका, १ उपमहानगरपालिका, ३ नगरपालिका र २ वटा गा...