आइतबार, साउन १६, २०७३
काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि गर्नुभएको आह्वानको समयसीमा आज सकिँदै छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि राष्ट्रपति भण्डारीले ...
आइतबार, साउन १६, २०७३
काठमाडौँ – बिरामी बोक्ने एम्बुलेन्स चालकले मादक पदार्थ सेवन गरी सवारी साधन हाँक्छन् भन्दा अचम्म नमान्ने कुरै आउँदैन । तर अचम्म मान्नु पर्दैन ।
मापसे गरी एम्बुलेन्स चलाएका १० एम...
आइतबार, साउन १६, २०७३
काठमाडौँ – प्रधानमन्त्री केपी ओलीले बैठक अवधिभर प्रश्नैप्रश्न सोधेर आफूलाई भेट्न आएका माओवादी केन्द्रका अध्यक्ष तथा प्रस्तावित प्रधानमन्त्रीका उम्मेदवार पुष्पकमल दाहाललाई नाजवाफ त ...
आइतबार, साउन १६, २०७३
काठमाडौँ – राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन हुने सम्भावना कम हुँदै गएपछि बहुमतीय आधारमा साउन १९ वा २० मा प्रधानमन्त्रीको निर्वाचन हुने सम्भावना रहेको छ ।
यसमा रा...
आइतबार, साउन १६, २०७३
काठमाडौँ – मकवानपुरको मनहरी–३ स्थित रमनटारमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।
काठमाडौँबाट गाइघाटर्फ गइरहेको ना ५ ख ५०५५ नम्बरको बस र काँकडभिट्टाबाट काठमाडौै आइरहेको ना....
आइतबार, साउन १६, २०७३
काठमाडौँ – सरकारले आर्थिक सहायताको नाममा राज्यकोषबाट एकै दिन एक करोड ३२ लाख ५० हजार रुपैयाँ बाँडेको छ । तत्कालीन गृहमन्त्री शक्तिबहादुर बस्नेतको प्रस्तावमा २६ असारमा बसेको मन्त्रिप...
आइतबार, साउन १६, २०७३
काठमाडौँ – अमेरिकाको टेक्ससमा एउटा एयर बेलुनमा आगलागी हुँदा त्यसमा सवार १६ जनाको मृत्यु भएको छ ।
स्थानीय समयअनुसार बिहान ७ बजेर ४० मिनेटमा एयर बेलुनमा आगलागी हुँदा त्यसमा सवार ...
आइतबार, साउन १६, २०७३
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले निर्धारण गरेको बाटो हिँड्न अब बन्ने नयाँ सरकार बाध्य हुने बताउनुभएको छ ।
एभिन्यूज टेलिभिजनको नवौँ वार्षिकोत्सवको अवसरमा आ...
शनिबार, साउन १५, २०७३
इटहरी – सूचना तथा सञ्चारमन्त्री एवम् वर्तमान सरकारका प्रवक्ता शेरधन राईले विभिन्नथरिका जस्केलाबाट भित्र पसेर नेपालको राजनीतिमा चलखेल गर्ने पात्रहरुका कारण वर्तमान सरकारले बहिर्गमनम...
शनिबार, साउन १५, २०७३
काठमाडौं – स्वास्थ्य र शिक्षाका बेथितिविरुद्ध आठौँ पटक अनशनमा बस्नुभएका डा गोविन्द केसी आज आफ्ना समर्थकका साथमा प्रदर्शन गदै सडकमा उत्रिनुभएको छ ।
स्थानीय माइतीघर मण्डलदेखि नयाँ ब...
शनिबार, साउन १५, २०७३
म्याग्दी – म्याग्दीको शिख गाविसमा घर भत्किँदा ८६ वर्षका आइतसिंह दमैको ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।घरले पुरिएर उहाँकी श्रीमती ८३ वर्षकी रुपा घाइते हुनुभएक...
शनिबार, साउन १५, २०७३
काठमाडौँ – सरकार परिवर्तनका लागि बीच छलफल भइरहेका बेला धितोपत्र बजारमा लगानीकर्ता ओइरिएपछि सेयर कारोबार उल्लेख्य रुपमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जले कारोबार समय एक घन्टा थ...
शनिबार, साउन १५, २०७३
काठमाडौं – आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग सम्बोधन र सरकारमा सहभागी हुनेबारे मस्यौदा तयार गर्न नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा मोर्चा सम्मिलित कार्यद...
शनिबार, साउन १५, २०७३
रुस – रुसको भारोत्तलन टोलीले रिओ ओलम्पिकमा खेल्न नपाउने भएको छ । डोपिङका कारण रुसको भारोत्तलन टोलीमाथि ब्राजिलमा हुने रियो ओलम्पिकमा खेल्न नपाउने गरी प्रतिबन्ध लागेको हो ।
विश्व ए...
शनिबार, साउन १५, २०७३
सिरिया –सिरियाको एक प्रसूति अस्पतालमा हवाई आक्रमण गरिएको छ । सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालित उत्तर पश्चिमी इडलिब प्रान्तमा रहेको प्रसुति अस्पतालमा हवाई आक्रमण गरिएको हो ।
आक्...
शनिबार, साउन १५, २०७३
काठमाडौं – नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले नयाँ सरकार राष्ट्रिय सहमतिको बन्ने सम्भावना न्यून रहेको बताउनुभएको छ । गोरखा समाज सेवा केन्द्र काठमाडौँको ११ औँ साधार...
शनिबार, साउन १५, २०७३
काठमाडौं – नेपाल–जापान दौत्य सम्बन्ध स्थापनाको आज साठी वर्ष पुगेको छ । दौत्यसम्बन्ध स्थापनाको ६० वर्ष पुरेको अवसरमा आज राजधानीमा नेपाल र जापान प्रतिबिम्बीत हुने तस्बिरहरु प्रदर्शनम...
शनिबार, साउन १५, २०७३
फलेवास – पर्वतमा किसानको गोठदेखि उपभोक्ताको ओठसम्म स्वच्छ दूध पुर्याउने अभियान सुरु भएको छ । उपभोक्तालाई स्वस्थ्य र स्वच्छ दूध उपलब्ध गराउने उद्देश्यले उक्त अभियान थालिएको हो । जिल...
शनिबार, साउन १५, २०७३
काठमाडौं– सर्वोच्च अदालतका प्रस्तावित ११ न्यायाधीशको नियुक्ति प्रक्रिया आइतबार टुङ्गिने भएको छ। व्यवस्थापिका–संसद, संसदीय सुनुवाइ विशेष समितिको आइतबार बिहान हुने बैठकले प्रस्तावित ...
शनिबार, साउन १५, २०७३
भक्तपुर – नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले संविधान कार्यान्वयनका लागि नेकपा(एमाले)लाई पनि साथमा लिएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।
खरिपाटीमा नेपाली काँग्रेस नगर...