सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024
दुई साईकलद्वय कार्की र खनाल  जापानमा

दुई साईकलद्वय कार्की र खनाल जापानमा

बुद्ध र सगरमाथाको देश नेपाल चिनाउँदै बिश्व शान्ति र भाइचाराको सन्देश प्रवाह गर्ने उद्देश्य बोकेर ८ वर्ष अघि बिश्व साइकल यात्रामा निस्केका दुईजना साइकलयात्री लोकबन्धु कार्की र जनार्...
टुकुचा खोला

टुकुचा खोला

पानी परेपछिः काठमाडौंमा परेको मुसलधारे पानीका कारण टुकुचा खोलामा बढेको पानीको बहाब । पानीका कारण काठमाडौंको यातायातमा समेत केहीबेर समस्या आएको थियो । तस्बिरः कुमार श्रेष्ठ
स्वयम्भूनाथ

स्वयम्भूनाथ

स्वयम्भूनाथ स्तुपामा बसेका चराचुरुङ्गी । तस्बिरः समुद्रपारि
जस्तापाता वितरण

जस्तापाता वितरण

नवलपरासीको देबचुली नगरपालिकाका भुकम्पपीडितहरुको घर निमार्णका लागि सभासद् डा। शशांक कोइरालाको पहलमा जस्तापाता वितरण गर्दै । तस्बिरःपुरुषोत्तम सुबेदी
प्रविधि

प्रविधि

कञ्चनपुर झलारीका किसानले एक घण्टामा आधा विघा खेतमा धान रोप्ने अत्याधुनिक मेसिन प्रयोग गरेको हेर्दै स्थानीय विद्यालयका बालबालिका । तस्बिरः राजेन्द्रप्रसाद पनेरु
पुल नहुँदा जोखिम

पुल नहुँदा जोखिम

इलाम नगरपालिका र सोयाङ गाविस जोड्ने बिसहातेस्थित माइखोलामा पुल नहुँदा खोलाबाट गाडी तार्दै । तस्बिरः गोविन्द लामिछाने
तर्बुजा देखाउँदै एक व्यक्ति

तर्बुजा देखाउँदै एक व्यक्ति

जापानको राजधानी टोकियोस्थित एक विश्वविद्यालयमा तीन आकारको तर्बुजा देखाउँदै एक व्यक्ति । तस्बिरः एएफपी
बिपी राजमार्ग

बिपी राजमार्ग

जापान सरकारको अनुदानमा निर्माण भएको बनेपा–सिन्धुली–बर्दिबास बिपी राजमार्ग । तस्बिर : अच्युत रेग्मी
भेटघाट

भेटघाट

दोलखाको चरिकोटमा नेपाली सेनाले आयोजना गरेको भूपू सैनिक सम्मेलन तथा भेटघाट कार्यक्रममा सहभागी हुन आउनुभएका सेनाका भूपू परिवारका सदस्यलाई सहयोग गर्दै नेपाली सेना । तस्बिरःहरि लामिछान...
महानगरको राम्रो काम

महानगरको राम्रो काम

पैदल यात्रु हिड्ने बाटो छेक्ने गरी मिनभवनमा रोकी राखेका मोटरसाइकल नियन्त्रणमा लिँदै काठमाडौँ महानगरपालिका प्रतिनिधि र ट्राफिक प्रहरी । तस्बिरः रत्न श्रेष्ठ