आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

बुद्ध र सगरमाथाको देश नेपाल चिनाउँदै बिश्व शान्ति र भाइचाराको सन्देश प्रवाह गर्ने उद्देश्य बोकेर ८ वर्ष अघि बिश्व साइकल यात्रामा निस्केका दुईजना साइकलयात्री लोकबन्धु कार्की र जनार्दन खनाल जापान आईपुगेका छन् । तस्विर : समुद्रपारि

तपाईको प्रतिक्रिया