आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024
यस्तो पनि खानेकुरा !

यस्तो पनि खानेकुरा !

चितवनको नारायणगढस्थित सेन्ट्रल बोर्डिङ स्कुलभित्र क्यान्टिनको पुरानो दराजभित्र राखिएको चाउमिन । स्कुलको खाजासमयमा विद्यार्थीका लागि खुल्लारुपमा राखिएका चाउमिनले स्वास्थ्यमा असर गर्...
भेडा भोकाए

भेडा भोकाए

म्याग्दीको गुर्जामा भेडिगोठबाट भेडाबाख्राहरुलाई चराउन लैजाँदै स्थानीय । तस्बिरः कमल खत्री, म्याग्दी
जापान समिट-२०१५

जापान समिट-२०१५

टोकियोमा भएको 'जापान समिट-२०१५'लाई सम्बोधन गर्दै जापानी प्रधानमन्त्री सिन्जो आबे । तस्बिरः एएफपी
विद्यार्थीहरु आफ्नो प्रतिभा प्रस्तुत गर्दै

विद्यार्थीहरु आफ्नो प्रतिभा प्रस्तुत गर्दै

बाग्लुङको पश्चिमी क्षेत्र अमरभूमि गाविसमा रहेको जनप्रिय उच्च माविका विद्यार्थीहरु आफ्नो प्रतिभा प्रस्तुत गर्दै । तस्बिरः कृष्ण मल्ल
सुनसान फेवाताल

सुनसान फेवाताल

महाभूकम्पले पर्यटक आगमन ठप्प भएपछि सुनसान भएको पोखराको फेवाताल । तस्बिरः समुद्रपारि
कैदी तानमा

कैदी तानमा

कैदमा कामः जिल्ला कारागार इलामका कैदी तानमा ढाका कपडा बुन्दै । केही कैदी कपडा बुनेर घरमा खर्चसमेत पठाउँछन् । तस्बिरः गोविन्द लामिछाने
पानी

पानी

काठमाडौंमा मुसलधारे पानी परेपछि सडकमा जमेको पानीबाट सवारी पास हुंदाको दृश्य । तस्बिरः कुमार श्रेष्ठ
घोड चढी

घोड चढी

राष्ट्रपति डा. रामवरण यादवबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरी सम्बोधन गर्न सम्मेलन केन्द्र सवारीको साथमा नेपाली सेनाको घोड चढी एक टुकडी । तस्बिरः प्रदीपराज वन्त
बुहारीलाई सम्मान

बुहारीलाई सम्मान

बुहारीलाई सम्मानः जेष्ठ नागरिक संघ गोरखाले आयोजना गरेको कार्यक्रममा सासू र ससुरालाई माया गरेर सम्मानित भएका बुहारीहरु । तस्बिरः प्रशन्न पोखरेल