आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

चितवनको नारायणगढस्थित सेन्ट्रल बोर्डिङ स्कुलभित्र क्यान्टिनको पुरानो दराजभित्र राखिएको चाउमिन । स्कुलको खाजासमयमा विद्यार्थीका लागि खुल्लारुपमा राखिएका चाउमिनले स्वास्थ्यमा असर गर्न सक्ने भएतापनि स्कुल प्रशासनको नजर पुगेको छैन । तस्बिरः नारायण ढुंगाना

तपाईको प्रतिक्रिया