सोमबार, पौष ०१, २०८१
काठमाडौं - काठमाडौंका पूर्व मेयर पीएल सिंहको निधन भएको छ । पूर्वमन्त्री समेत रहेका सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा आज बिहान निधन भएको हो ।
उनी २०४९ सालको स्थानीय तह निर्वाचन...
सोमबार, पौष ०१, २०८१
समाचार सुन्नुहोस :
https://youtu.be/K2Zm7wEKXXY
काठमाडौँ - नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय दर अनुसार...
सोमबार, पौष ०१, २०८१
काठमाडौं - नेपाल पत्रकार महासंघको नेतृत्वमा पहिलो पटक महिला पुगेकी छन् । शुक्रबार भएको मतदानमा देशभरका ९ हजार बढी पत्रकारहरूले प्रत्यक्ष मतदान गरी निर्मला शर्मालाई अध्यक्षमा निर्वा...
सोमबार, पौष ०१, २०८१
काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरण अन्तर्गत अन्तिम खेलमा आज सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९...
आइतबार, मंसिर ३०, २०८१
काठमाडौं - नेपालका सबै वायुसेवा कम्पनीमाथि युरोपेली युनियन (ईयू) ले फेरि प्रतिबन्ध लगाएको छ । ईयूले आफ्नो वार्षिक ‘ईयू सेफ्टी लिस्ट’ अद्यावधिक गर्दै नेपाली वायुसेवा कम्पनीहरूलाई यु...
आइतबार, मंसिर ३०, २०८१
काठमाडौं - इरानमा अनलाइन कन्सर्टमा हिजाब नलगाएको आरोपमा एक गायिका पक्राउ परेकी छन् । उनलाई शनिबार पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्जारमाध्यमले जनाएका छन् ।
२७ वर्षीया गायिका परस्त...
आइतबार, मंसिर ३०, २०८१
काठमाडौं - सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्सले प्लेअफमा स्थान पक्का गरेको छ । आइतबारको दोस्रो खेलमा सुदूरपश्चिमले पोख...
आइतबार, मंसिर ३०, २०८१
काठमाडौं - ओपनएआईका एक अनुसन्धानकर्ता सुचिर बालाजी सान फ्रान्सिस्कोस्थित आफ्नै अपार्टमेन्टमा मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार, उनीसँग सम्बन्धित एक उजुरीपछि अनुसन्धान थ...
आइतबार, मंसिर ३०, २०८१
काठमाडौं - नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गुर्खाजले विराटनगर किंग्समाथि रोमाञ्चक जित हासिल गरेको छ । आइतवारको पहिलो खेलमा विराटनगरलाई १ विकेटले हराएपछि काठमाडौंले प्लेअफ स...
आइतबार, मंसिर ३०, २०८१
काठमाडौं - सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापा ६५ वर्षको उमेरमा दुलहा बनेका छन् । शुक्रबार उनले कञ्चनपुरकी भावना विष्टसँग विवाह गरेका हुन् ।
विवाहपछि बधाई दि...
आइतबार, मंसिर ३०, २०८१
काठमाडौं - काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ को किरातचोक नजिक बागमती नदी किनारमा आत्मदाह गर्ने महिलाको ‘सुसाइड नोट’ फेला परेको छ ।
चितवनकी ३८ वर्षीया कमला आचार्यले शनिबार दि...
आइतबार, मंसिर ३०, २०८१
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका शक्तिशाली देशहरूले पनि गरिबी निवारण गर्न असफल भएको टिप्पणी गरेका छन् । आइतबार च्यासलस्थित एमाले पार्टी कार्यालयमा आयोजित ‘स्थानीय ...
आइतबार, मंसिर ३०, २०८१
काठमाडौं - नेपालका प्रमुख दुई ठूला दल, नेपाली कांग्रेस र नेकपा एमालेबीच गत असार १६ गते मध्यराति सातबुँदे सहमति भएको थियो, जसको एक प्रमुख बुँदा संविधान संशोधन थियो । यसै सहमतिका आधा...
आइतबार, मंसिर ३०, २०८१
काठमाडौं - त्रिभुवन विश्वविद्यालय (त्रिवि)को कार्यकारी परिषद्ले ८ डीन नियुक्त गरेको छ । शनिबार डीन नियुक्त गरिएको रजिस्ट्रार केदार प्रसाद रिजालले जानकारी दिए । ‘कार्यविधिको आधारमा ...
आइतबार, मंसिर ३०, २०८१
काठमाडौं - नेपाल राष्ट्र बैंकले तय गरेको विनिमयदर अनुसार आज अधिकांश विदेशी मुद्राको भाउ घटेको छ । आइतबारका लागि अमेरिकी डलर एकको खरिदर १३५ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३५ रुपैयाँ ९७...
आइतबार, मंसिर ३०, २०८१
काठमाडौं - नेपाल पत्रकार महासंघको अध्यक्ष पदमा निर्मला शर्मा विजयी भएकी छिन् । प्रदेश २ (मधेस) बाहेक अन्य सबै प्रदेशको मतगणना पूरा हुँदा उनले निकटतम प्रतिस्पर्धी रमेश विष्टलाई १ हज...
शनिबार, मंसिर २९, २०८१
काठमाडौं - दक्षिण कोरियाको संसद्ले राष्ट्रपति यून सुक यउललाई १२ दिन अघि संक्षिप्त अवधिका लागि उनले लगाएको 'मार्शल ल' घोषणाका लागि महाभियोग लगाएको छ । यसअघिको महाभियोग विफल भएको भएप...
शनिबार, मंसिर २९, २०८१
समाचार सुन्नुहोस :
https://youtu.be/xqOlTLuZPzg
काठमाडौँ - नेपाल नर्सिङ संघको चुनावमा चन्द्रकला शर्माको नेतृत्व रहेको समूहले विजयी हासिल गरेको छ। हिजो सम्पन्न निर्वाचनमा अध्...
शनिबार, मंसिर २९, २०८१
काठमाडौं - चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) मा प्लेअफको सम्भावना बलियो बनाएको छ । शनिबार शीर्ष स्थानको जनकपुर बोल्ट्सलाई ३२ रनले हराउँदै चितवनले प्लेअफ सम्भावना बलियो बना...
शनिबार, मंसिर २९, २०८१
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू जहाँ पुग्यो त्यहाँ जिन्दावादको नारा लागेको बताएका छन् । रुपन्देहीको तिलोत्तमामा आयोजित नेकपा माओवादी केन्द...