काठमाडौं – नेपाल पत्रकार महासंघको अध्यक्ष पदमा निर्मला शर्मा विजयी भएकी छिन् । प्रदेश २ (मधेस) बाहेक अन्य सबै प्रदेशको मतगणना पूरा हुँदा उनले निकटतम प्रतिस्पर्धी रमेश विष्टलाई १ हजार १ सय ४४ मतको फराकिलो अन्तरले पछि पारेकी हुन् ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
मधेस प्रदेशमा जम्मा ७७२ मत खसेको छ, जुन शर्माको अग्रताभन्दा कम हो । पछिल्लो मत परिणामअनुसार शर्माले ३ हजार ९ सय ७३ मत प्राप्त गरेकी छिन् भने विष्टले २ हजार ८ सय २९ मत पाएका छन् । शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानलबाट अध्यक्ष पदकी उम्मेदवार हुन् ।
शर्माको प्यानलले अन्य पदहरूमा पनि अग्रता लिएको छ । वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, महासचिवमा रामप्रसाद दाहाललगायतका उम्मेदवारहरूले चुनावी नतिजामा स्पष्ट अग्रता देखाएका छन् । अन्तिम मत परिणाम भने अबको केहीबेरमा औपचारिक रुपमा सार्वजनिक गर्ने तयारी छ ।
Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१
प्रकाशित समय: १०:३५:५३